Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

वैदेशिक रोजगारीका लागि गएका एक वर्षमा पन्ध्र सयले ज्यान गुमाए


काठमाडौँ । नेपालीले मलेसिया, कतार, साउदी अरब, इमिरेट्स कुवेत, बहराइन, रोमानिया, दक्षिण कोरियालगायत मुलुकमा धेरै कारणले ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगारीमा नेपालीको विदेशमा मृत्यु हुुनेको सङ्ख्या लगत्तै बढेको छ । बोर्डका अनुसार २०८०/८१ मा एक हजार ३४६ शव आएका थिए भने गत २०८१/८२ मा एक हजार ५१७ वटा शव आए ।

युवालाई पर्याप्त सिप तथा तालिम नहुनु कारण ठुलो सङ्ख्यामा नेपालीले ज्यान गुमाउने गरेका छन् ।


प्रकाशित मिति: १८ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?