काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका
आज मिति २०८१ साल साउन २७ गते आइतबार ( 11 August, 2024) श्रावण शुक्लपक्ष सप्तमी ०३:३५ बजेसम्म, त्यसपछी अष्टमी मेष – वादविवाद तथा झै झगडाबाट टाडै बस्नुहोला अनावश्यक धन तथा स्थाई सम्पती हानी हुन सक्छ। अध्ययन अध्यापनमा मन नजाने हुनाले प्रतिस्पर्धीहरु हावी हुनेछन्। आम्दानीको तुलनामा खर्च अधिक हुने हुदा दैनिक गुजार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट मुक्त पार्न नसकिए समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताउनुुभएको छ ।‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को जिल्ला पदस्थापना र प्रथम क्याबिनेटलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई अल्पविकसित अवस्थाबाट स्तरोन्नति गराउन रोजगारी, उत्पादन र उद्यमशीलतामा जोड दिँदै आइएको बताउनुुभयो
अमेरिका । 'नेपाली सिनेमा भिलेज टु ग्लोब’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ को सातौँ संस्करण अमेरिकाको न्यूयोर्क शहरको मेलरोज बलरुममा २०२४ सेप्टेम्बर १५ तारिखमा हुने अवार्डको मुख्य आयोजक त्रिवेणी इन्टरटेनमेन्ट एलएलसीका अध्यक्ष नवराज केसीले बताउनु भएको छ । सेप्टेम्बर २८ मा आयोजना
डा सुवासश्री पोखरेल मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा छ कोशी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालय । २०७६ मा स्थापना भै हाल चार मध्ये दुई स्कुलमा तीन विषयमा स्नातक र एक बिषयमा स्नातोक्त्तर पढनपाढन सुरु गरिसकेको यो विश्वविद्यालयका सुत्रधार उपकुलपति हुन डा सुवासश्री पोखरेल । प्राविधिक शिक्षालयलाई
काठमाडौं । तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालले डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएर प्रिमियम शुल्क नतिरेका उद्योगीहरुको बाँकी बक्यौता असुल गर्न पहलकदमी लिइरहेको बेला नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही, पदमुक्त वा अन्य कुनै प्रक्रिया अगाडि बढाए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएर प्रिमियम
काठमाडौं। मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा कुमार घतानेको नेतृत्वमा समानान्तर कमिटी गठन गरिएको छ। महासंघको संयोजक कुमार घतानेले नेपालका श्रमजिवी मजदूरहरुको हकअधिकारका निम्ति संघर्ष गर्न समानान्तर कमिटी गठन गर्नु पर्ने अवस्था सृजना भएको बताएका छन्। उनले भने पार्टी भित्र गरिने षडयन्त्रहरुलाई
काठमाडौँ। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले प्रत्यक्ष निर्वाचनमा नै ३३ प्रतिशत महिला उम्मेदवारी अनिवार्य गर्नेगरी पार्टीले नीति बनाउनुपर्ने धारणा राख्नुभएको छ ।नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीद्वारा पेस भएको प्रतिवेदन एवं जनप्रतिनिधि कार्य सम्पादन निर्देशिका– २०८१ का सन्दर्भमा आफ्ना सुझाव राख्दै उहाँले नेपाली कांग्रेसले राज्यका निकायमा
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पूर्व पर्यटन मन्त्रीहरूसँग छलफल गर्नुभएको छ ।छलफलमा पूर्व पर्यटनमन्त्रीहरूले नेपाल नागरिक उड्डयन ऐनमा नियामक निकाय र सेवा प्रदायक निकायहरू एक साथ राख्न नहुने बताउँदै यिनिहरूलाई अलग अलग बनाउनु पर्नेमा जोड दिनुभएको छ । शुक्रबार मन्त्रालयमा भएको वैठकमा समग्र हवाई क्षेत्रकाे सुधारका
काठमाडौं । उपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले समाजमा देखिएकाे निराशालाई कामबाटै चिर्ने र नागरिककाे दैनिकी सहज बनाउने बताउनुभएकाे छ । आज काठमाडौं क्षेत्र नं १ मा आयाेजित कार्यक्रममा बाेल्दै उहाँले सरकारले जनताले अनुभूति गर्ने गरि काम गरेर निराशा चिर्ने बताउनुभयाे । अहिलेकाे सरकार विशिष्ट अवस्थामा बनेकाेबारे सबैलाई जानकारी रहेकाे भन्दै उहाँले