काठमाडाैं । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन । उनी भर्खर अवतरण गरेका हुन् ।
जीवनमा श्रीमतीको महत्व कति हुने रहेछ मिन बहादुर बुढाले पछिल्लो ६ महिनामा भोगेको दुखले बताउछ । करिव ६ महना अघि उनले श्रीमती गुमाएका थिए, हिजो मात्र उनि आफै यो संसार छोडेर गए । एकसमय उनले एक्लो हुनुको पिडा रुदै भनेका थिए — "मेरो घर पिठो पनि छ, चामल पनि छ,
काठमाडौं । ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित टहरोमा आगलागी पाँच जना घाइते भएका हुन् ।घाइते हुनेहरूमा सञ्जय गिरी, श्रीमती रुपा गिरी, उनीहरूका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा छन् । उनीहरू सबैजनालाई उपचारका
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । लामिछानेको मुद्दामा आइतबार पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेसी तोकिएको थियो । जिल्ला अदालत काठमाडौंको फैसलाप्रति अहसमति जनाउँदै लामिछानेले गरेको पुनरावेदनमा आइतबार सुनुवाइको पेसी तोकिएको थियो । तर न्यायाधीशद्वको इजलासमा तेस्रो नम्बरमा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरपालिकाभित्र स्थायी बसोवास भएका, योग्य उम्मेदवारका लागि लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले निःशुल्क लोक सेवा तयारी कक्षाका लागि आवेदन माग गरिएको छ । यस्ताे छ सूचना प्रकाशित मिति : २०८१/०१/२२ (ने.सं. ११४४ चौलागा, एकादशि) काठमाडौँ महानगरपालिकाले महानगरपालिकाभित्र स्थायी बसोवास भएका, योग्य
काठमाडौँ । ‘सिप मेला २०८१’ अन्तर्गत टुँडिखेलमा अहिले १० क्षेत्रका २९ पेशासँग सम्बन्धित तालिमहरु चलिरहेका छन् । हरेक दिन विहान ८ बजेदेखि नै कक्षाहरु सुरु हुन्छन् । तालिम सञ्चालनसँगै अहिले आवेदकहरुको समूह विभाजन र कागजमा फाराम भर्नेहरुको विवरण कम्प्युटरमा प्रविष्टी गराउने काम भइरहेको छ । २ हजार ८१ जनालाई प्रशिक्षण
काठमाडौँ । हरेक शनिवार हाँडीगाउँ (नरः) मा हुँदै गरिँदै आएको सवारी प्रयोग निषेध (कार फ्री) कार्यक्रमबाट सांस्कृतिक, सामाजिक तथा वातावरणीय सुधारमा नतिजा आएको छ । यो पहिलो चरणको सफलता हो । बालबालिकाहरु मोबाइल छोडेर सडकमा खेल्न आउन थालेका छन् । टाढाका साथीसँग होइन, नजिकका साथीहरुसँग घुलमिल हुन थालेका छन् ।
काठमाडौँ । उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ महानगरपालिका सेमी फाइनल चरणमा प्रवेश गरेको छ । आज भएको क्वाटर फाइनल खेलमा २–१ अन्तरले गोदावरी बी टीमलाई जितेपछि महानगरपालिकाको टीम सेमीफाइनल चरणमा पुगेको हो । महानगरपालिकाका लागि दुवै गोल राज पौडेलले गर्नुभएको थियो । पौडेललाई म्यान अफ दी म्याचका रुपमा
रसुवा । जिल्ला अधिबेशन जाने क्रममा गोसाइँकुण्डमा अध्यक्ष केपी शर्मा ओली दम्पती । नेपालको रसुवा जिल्लामा ४,३८० मिटरको उचाईंमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो नीलो पानीको सरोवर हो । यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् । जसमध्ये एउटा पार्वती कुण्ड रहेको छ भने मुख्य गोसाइँकुण्डलाई चाहिँ शिवकुण्ड मानिन्छ
काठमाडाैं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नर्च्याङस्थित अन्नपूर्णको प्रथम आधार शिविर र त्यहाँ रहेको पञ्चकुण्ड ताल जसलाई अन्नपूर्ण ताल पनि भनिन्छ । यही ठाउँमा प्राचीन कालमा काग भुषुण्डी ऋषिले तपस्या गरेको मानिन्छ । समुन्द्री सतहबाट ४०५० मिटर उचाइमा रहेको यो स्थान पर्यटकका लागि भर्जिन पदमार्ग र गन्तव्य हो । तस्बिर