Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा चलाउने,यस्ताे छ तालिका


काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले महानगरपालिकाभित्र स्थायी बसोवास भएका, योग्य उम्मेदवारका लागि लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले निःशुल्क लोक सेवा तयारी कक्षाका लागि आवेदन माग गरिएको छ । यस्ताे छ सूचना

प्रकाशित मिति : २०८१/०१/२२ (ने.सं. ११४४ चौलागा, एकादशि)
काठमाडौँ महानगरपालिकाले महानगरपालिकाभित्र स्थायी बसोवास भएका, योग्य उम्मेदवारका लागि लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएकोले तपसिल बमोजिम कागजात सहित ७ (सात) दिनभित्रसामाजिक विकास विभागमा आवेदन पेस गर्नुहुन आह्वान गरिन्छ ।
तपसिल
१) नागरिकताको छायाँ कपी,
२) स्थायी बसोवास गरेको प्रमाण पत्र,
३) खरिदार र ना.सु. स्तरको कक्षाका लागि + २, प्रमाण पत्र तह र अधिकृतका लागि स्नातक तहको शैक्षिक प्रमाण पत्र पेस गर्नुपर्नेछ ।
सम्पर्क व्यक्ति : रितु कर्ण, ९८४९६३३८३४ चैतन्य एकेडेमी नेपाल प्रा.लि. ९८५११४६१००, ९८५१२०७२००, ९८०१००१६३२, ९८५१३४०३००
सामाजिक विकास विभाग


प्रकाशित मिति: २२ बैशाख २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?