Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२५ पुष २०८२, शुक्रबार
२५ पुष २०८२, शुक्रबार

समाचार


काँग्रेस सांसद डा. सुनिल शर्माकाे सहयोगमा केएमसिमा निशुल्क अपरेसन

काठमाडाै । डडेल्धुराका विरामिकाे काठमाडौं मेडिकल कलेज सिनामंगलमा निशुल्क अपरेशन गरिने भएकाे छ । काँग्रेस नेता समेत रहेका  डा.सुनिल शर्माकाे सहयाेगमा काठमाडौं मेडिकल कलेज सिनामंगलमा माघ २५गते डडेल्धुरा अस्पतालमा गरिएकाे निशुल्क स्वास्थ्य सिविरवाट रिफर भएका विरमिकाे केएमसिमा निशुल्क उपचार र अपरेशन भइरहेकाे छ । आजसम्म २० जना विरामिकाे विभिन्न राेगकाे

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली

बाबुरामकाे रिडिंग रूम (फाेटाे फिचर)

काठमाडाैं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई गाेरखामा सवलीकरण गरिएको पुर्ख्यौली घरको रिडिंग रूम बनाँउदैछन । तर,अझै पूरा भने भएको छैन । सवलीकरण गरिएको पुर्ख्यौली घर र रिडिंग रूमबारे पछिल्लाे समय उनले यसरी जानकारी दिए । सवलीकरण गरिएको पुर्ख्यौली घरको रिडिंग रूम ( अझै पूरा नभएको ) -मा

आजदेखि दुग्ध किसानको क्रमबद्ध आन्दोलन

काठमाडौं। सरकारले आफ्ना समस्या समाधान नगरेको भन्दै दुग्ध उत्पादक किसानले आजबाट क्रमबद्धरुपमा आन्दोलन गर्ने भएका छन् । विभिन्न सङ्घसंस्थाका दुग्ध उत्पादक किसानले सरकार समक्ष १६ बुँदे माग राख्दै सो क्रमबद्धरुपमा आन्दोलन गर्ने भएका हुन् । आज राजनीतिक दलका शीर्ष नेताहरूसमक्ष मागपत्र बुझाउने कार्यक्रम रहेको अखिल नेपाल किसान महासङ्घका उपसचिव सरिता

नेदरल्यान्ड्सविरूद्ध कुशल भुर्तेलले बनाए अर्धशतक

काठमाडौं। आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ। नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो। उक्त खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । उनले ७७ बलमा अर्धशतक पूरा गर्ने क्रममा ५ चौका हिर्काए। त्यसैगरी, दीपेन्द्रसिंह ऐरी १ रनमा रनआउट

आजदेखि सर्वोत्तम सिमेन्टको आईपीओ बिक्री खुला

काठमाडौं। सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । उक्त कम्पनीले पहिलो पटक बुक बिल्डिङमार्फत २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो । त्यसैगरी, उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट

आज सुनचाँदीको मूल्य फेरी बढ्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य पाँच रुपैयाँ बढेको छ । आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको र तेजाबी सुन तोलामा एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी

फुर्सदमा ओलीः घाम ताप्दै पढ्दैछन उपन्यास !

काठमाडौं । बहुआयामिक क्षमता र समय व्यवस्थापनले चर्चामा आउने एमाले अध्यक्ष केपि शर्मा ओली पछिल्लो समय नेपाली उपन्यास सागर खड्काको उपन्यास राइपाली भञ्ज्याङ र विमल नेपालको पीपला पढ्दैछन । उनले यसबारे सामाजिक सन्जालबाट जानकारी दिएका छन् । उनले भनेका छन्, 'सागर खड्काले लेख्नु भएको उपन्यास राइपाली भञ्ज्याङ र विमल नेपालले

महासचिव चन्द ‘अन्धोेपन निवारणमा उत्कृष्ट सेवा पुरस्कार’द्वारा सम्मानित

काठमाडौं। नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्द ‘अन्धोेपन निवारणमा उत्कृष्ट सेवा पुरस्कार’ द्वारा सम्मानित भएका छन् । इन्डोनेसियाको बालीमा जारी आँखा रोग विशेषज्ञको वार्षिक सम्मेलनमा एशिया–प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजी (अपाओ) ले उनलाई उत्कृष्ट सेवा पुरस्कार अर्पण गरेको हो । नेपालमा अन्धोपन निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै अपाओले महासचिव चन्दलाई

आजदेखि करिब ५७ लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै

काठमाडौं। सरकारले आजदेखि दादुरा–रुवेलाको विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आजदेखि अगामी चैत ७ गतेसम्म खोप अभियान जारी रहने छ । उक्त खोप भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका

सम्वन्धित समाचारहरु