Trending
>>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते
Logo
२२ पुष २०८२, मंगलवार
२२ पुष २०८२, मंगलवार

समाचार


आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। त्यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा छिटपुट

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२.४१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.०१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.२७ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.९२ रुपैयाँ रहेको छ ।

उपनिर्वाचनको मिति तोकिएसँगै मतदाता नामावली दर्ता स्थगीत

काठमाडाैं । निर्वाचन आयोगले १५ बैशाखमा उपनिर्वाचन ताेकेसँगै मतदाता नामावली दर्ता स्थगीत गरेकाे छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार अनुसार संघमा इलाम  प्रदेश सभातर्फ बझाङमा रिक्त रहेका पदको स्थानमा १५ बैशाखमा उपनिर्वाचनको मिति तोकिएसँगै मतदाता नामावली दर्ता स्थगीत गरिएकाे हाे ।

संघमा इलाम  प्रदेश सभातर्फ बझाङमा उपनिर्वाचन १५ बैशाखमा

काठमाडाैं । निर्वाचन आयोगले १५ बैशाखमा उपनिर्वाचन ताेकेकाे छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार संघमा इलाम  प्रदेश सभातर्फ बझाङमा रिक्त रहेका पदको स्थानमा १५ बैशाखमा उपनिर्वाचनको मिति तोकिएको हाे । [pdf-embedder url="https://accuratekhabar.com/wp-content/uploads/2024/02/Press-Release_-2080-11-13.pdf" title="Press Release_ 2080-11-13"]

अद्भुत नेपालको अद्भुत मुद्रा !

लाेकमणी पाैडेल । विश्व मानचित्र मा सानो भईकन पनि नेपाल अनेक विशेषता ले सिँगारिएर बसेको छ। सबैभन्दा धेरै सिँगारपटार त प्रकृति स्वयं ले गरिदिएकी छन्। तर यहाँ म प्राकृतिक होइन एउटा भौतिक विषय लाई यहाँहरू सँग साझा गर्न मन लागेर उपस्थित भएको छू। कम से कम सबैमा एउटा गर्वानुभूति को

केन्द्रीय समिति बैठक पूर्व नेविसंघ गगन-शेखर समूहकाे छलफल

काठमाडाैं । नेपाल विद्यार्थी संघ गगन-शेखर समूहले फाल्गुन १५ गतेलाई तय गरेको नेविसंघ केन्द्रीय समिति बैठक पूर्व छलफल कार्यक्रम राखेको छ। वाल्मीकि विद्यापीठ मा आयोजना भएको छलफल कार्यक्रम मा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य, उपत्यका क्याम्पसका स्ववियु तथा विद्यार्थी नेताहरूको उपस्थिति भएको थियो। कार्यक्रममा, नेपाल विद्यार्थी संघको ७११ सदस्य केन्द्रीय

राष्ट्रपतिले गरे प्रथम राष्ट्रपतिलाई महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०८० प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई प्रदान गर्नुभएकोछ । वर्तमान संविधान निर्माणक्रममा समन्वयकारी भूमिका निर्वाह गरेर संविधानसभाबाट जनताले बनाएको संविधान जारी गर्ने महत्वपूर्ण योगदान पुर्याएवापत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. यादवलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको

जनअपेक्षा सम्बोधन हुने गरी काम गर्ने कांग्रेस राष्ट्रिय सभा सांसदहरूकाे प्रतिबद्धता

काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलले कांग्रेसका वहालवाला राष्ट्रिय सभा सदस्य र नवनिर्वाचित राष्ट्रिय सभा सदस्य बिच परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । नेपाली कांग्रेस राष्ट्रिय सभा प्रमुख सचेतक अनिता देवकोटाका अनुसार आज कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा वहालवाला राष्ट्रिय सभा

नारायणी अस्पतालमा शिशु छाडेर आमा बेपत्ता

काठमाडौं। नारायणी अस्पताल, वीरगञ्जमा छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि एक जना महिला नवजात शिशु छाडेर हिँडेकी छन् । पर्सा प्रहरीका अनुसार, १२ फागुनमा उनले शिशुलाई जन्म दिएकी थिइन् । उनीहरूलाई देख्नेहरूले भने शिशुलाई जन्मदिएकी महिला र उनको सासुबीच अस्पतालमा झगडा भएको देखेको बताएका छन् । साँझ ती महिला र

नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमै भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ । घरेलु मैदानमै भएको लिग २ मा नेपालको यो तेस्रो हार हो । यसअघि नेपाल नामिबियासागको दुवै खेलमा पराजित भएको थियो । त्यस्तै, त्रिवि मैदान कीर्तिपुरमा नेपालले दिएको १७३ रनको

सम्वन्धित समाचारहरु