काठमाडाैं । पछिल्लाे समय चर्चामा रहेकी गायिका अस्मिता डल्लाकाेटी प्रवाशमा क्रेज बढ्दाे छ । पछिल्लाे समय कतारमा रहेकी अस्मिताकाे क्रेज तस्विरमाः
लौ अनौठो खबर पढ्नुहोस्; यी दुई हुन् ३४ वर्षका एबी हेन्सल र ब्रिटनी हेन्सल । दुवैको टाउको फरक छ तर जिउ एकै छ । जिउ एउटै देखिए पनि दुई छुट्टै शरीर एक आपसमा गाभिएको हो । अर्थात्, दुइ जनाकै आफ्नो-आफ्नो मुटु, फोक्सो, पेट, ढाड हुन्छ । तर हात र खुट्टा
हामीले हेर्दै सुन्दै आएका कसैले कलिलो उमेरमा विवाह गरे, कसैले निक्कै धेरै उमेर ढल्किएपछि विवाह गरे । कतिभने अझै अविवाहित नै छन् । यसैले विवाहको दवाव एउटा निश्चित उमेर अवधिमा आउने भए पनि, उमेर पुगेकै कारण मात्र विवाह गर्नुपर्छ भन्नु गलत हुन्छ । यसैले विवाह तब गर्नुहोस् : — जब
पोखरा । गण्डकी सरकारले मन्त्रालयको संख्या बढाउने निर्णय गरेको छ । गएको मंगलबार बसेको गण्डकी मन्त्रिपरिषद्को बैठकबाट दुई थपेर नौ मन्त्रालय बनाउने निर्णय गरिएको हो । गण्डकी सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले स्वास्थ्य र आन्तरिक मामिला मन्त्रालय थप्ने निर्णय गरिएको जानकारी दिए । सरकारले सामाजिक तथा स्वास्थ्य मन्त्रालयबाट
काठमाडौं । काठमाडौंसहित देशका केही स्थानमा बिहीबार दिउँसो वर्षा भएको छ । काठमाडौंमा छिटपुट वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भएको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए । काठमाडौंमा उपत्यकामा पनि हल्कासम्म वर्षाको सम्भावना रहेको उनले बताए । अब
धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने निश्चित भएको छ । केन्द्रमा सत्ता समीकरणमा रहेका दलहरुबीच भएको सहमति अनुसार नाउपाले सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने भएको हो । नाउपाका तर्फबाट सरकारको नेतृत्व अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले गर्ने बताइएको छ ।
भक्तपुर । आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा अहिलेसम्म १ लाख भन्दा धेरै दर्शकले अवलोकन गरेको आयोजनकले जानकारी दिएको छ । “२८ गते बुधबार साँझ सम्म महोत्सवमा एक लाख जना भन्दा धेरैले अवलोकन गर्नुभएको छ,” आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले भने । सातौं दिनसम्म आइपुग्दा सहभागीता
काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने इलाम २ र बझाङ प्रदेशसभा निर्वाचान १ (१) का विद्यालयहरू दुई बन्द गर्न लेखिपठाउने निर्णय गरेको छ । वैशाख १३ र १४ गते सार्वजनिक विदा गर्न बन्द गर्न लेखिपठाउने मुख्य सचिव मार्फत नेपाल सरकारमा लेखिपठाउने निर्णय गरेको हो । निर्वाचन आयोगको आज बसेको उच्चस्तरीय
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनताको त्याग, बलिदानी र संघर्षबाट प्राप्त लोकतन्त्रमाथि पछिल्लो समय अराजक तत्त्वहरूले धावा बोल्न खोजिरहेको आरोप लगाएका छन्। आज काठमाडौंको महाराजगन्जमा जनसम्पर्क समितिहरूसँग उपनिर्वाचनको तयारीका बारेमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै नेता महरले लोकतन्त्रले आफ्नो लय समात्न नसकोस् भन्ने चाहना भएका राजनीतिक दलहरूले
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० सय रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुन १ लाख ३६ हजार ६०० र तेजाबी सुन १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।