Trending
>>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल >>   निर्वाचन सुरक्षा समितिको बैठक जारीः रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै >>   उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल >>   संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकताः प्रधानमन्त्री कार्की >>   अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै >>   आईजिन निर्देशिका कार्यान्वयनमा ‘अदृश्य शक्ति’ को अवरोध : सीडीएससी >>   मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्छौंः रामप्रसाद भण्डारी >>   ‘डबल आईएसआईएन’ ले पुँजी बजारमा विकृति ल्यायो, एकीकृत बजार सिद्धान्त अपनाउनुपर्छः कमलेश अग्रवाल >>   कप्तान सावित्रा भण्डारीको उपचार निःशुल्क गर्ने काठमाडौं मेडिकल कलेजको घोषणा >>   आकाश छुने चीर, मन छुने रङ (फोटो फिचर)
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

समाचार


हरित अर्थतन्त्रको प्रवर्द्धनमार्फत आर्थिक वृद्धिको बाटोमा रहेका चुनौतिको सामना गर्नसक्छौँः उपप्रधानमन्त्री पौडेल

काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हरित अर्थतन्त्रको प्रवद्र्धनमार्फत नेपालले आर्थिक वृद्धिको बाटोमा रहेका चुनौतिहरुको सामना गर्नसक्ने बताएका छन् । काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले उच्च र दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना, गुणस्तरीय मानव पुँजी विकास, हरित अर्थतन्त्रको प्रवद्र्धन, सामाजिक समावेशीकरण एवं

अमेरिकी फेडरल रिजर्भले ब्याजदर अपरिवर्तित राख्यो

एजेन्सी। अमेरिकी फेडरल रिजर्भले संघीय कोष दरहरूको लागि लक्ष्य दायरा ४.२५ प्रतिशतदेखि ४.५ प्रतिशतमा अपरिवर्तित छोडेको छ । आर्थिक गतिविधिको ठोस विस्तारले पर्ख र हेर मोडलाई समर्थन गर्दै यो लक्ष्य अपरिवर्तित राखेको हो । यो व्यापक रूपमा अपेक्षित निर्णयले फेडले लगातार बेन्चमार्क ब्याज दरहरू अपरिवर्तित राख्ने छनौट गरेको चौथो पटक

लागुपदार्थ दुर्व्यसनी न्युनिकरण गर्न नेपाल स्काउटको भुमिका महत्वपूर्णः उपराष्ट्रपति यादव

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल स्काउटले लागुपदार्थ दुर्व्यसनीको चपेटामा परेका युवाहरुलाई दुव्र्यसनीबाट मुक्त गराउन स्काउटका युवा युवतीहरुलाई परिचालन गर्नु राम्रो पक्ष भएको बताएका छन् । बिहीवार काठमाडौंमा नेपाल स्काउटको ७४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकमा आइपर्ने विपद् व्यवस्थापन तथा उद्धार

इण्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी फेरि विस्फोट

एजेन्सी। इण्डोनेसियाको पूर्वी नुसा तेङ्गारा प्रान्तमा रहेको माउन्ट लेवोटोबी लाकी–लाकी पुनः विस्फोट भएको छ । जसकारण बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान बाध्य पारेको छ । उडानहरु रद्ध गरिएको छ । ज्वालामुखी तथा भूगर्भीय विपद् न्युनिकरण केन्द्रकाअनुसार ज्वालामुखी बुधवार सक्रिय रह्यो । यसको ढलानमा रहेका धेरै गाउँहरूमा खरानी फैलिएको छ । मंगलवारको

नेपाल स्काउट ऐनलाई समयानुकुल परिमार्जन गरी आवधिक निर्वाचन गराउन जरुरीः खेलकुदमन्त्री चौधरी

काठमाडौँ। युवा तथ खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल स्काउट ऐनलाई समयानुकुल परिमार्जन गरी आवधिक निर्वाचन गराउन जरुरी रहेको बताएका छन् । बिहीवार काठमाडौंमा नेपाल स्काउटको ७४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले समयमा नै नेपाल स्काउट ऐन ल्याउनको लागि मन्त्रालय प्रभावकारी रुपमा काम

इरानको आफ्नो रक्षा गर्ने अधिकारलाई समर्थन गर्छौंः एर्दोगान

एजेन्सी। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायलसँगको द्वन्द्वमा इरानको आफ्नो रक्षा गर्ने अधिकारलाई समर्थन गर्ने बताएका छन् । संसदमा आफ्नो पार्टीका सदस्यहरूलाई सम्बोधन गर्दै एर्दोगानले इजरायलको लुटेरा र राज्य आतंकवाद विरुद्ध इरानको बचाउ गर्नु वैध र कानूनी भएको बताए । टर्कीले इजरायल–इरान द्वन्द्वको प्रतिक्रियामा सम्भावित प्रतिकुलता र परिदृश्यहरूको लागि तयारी

इरान इजरायल द्वन्द्वको असरः टर्किएले बढायो सीमा सुरक्षा

एजेन्सी। इरान र इजरायलबीच हालै भएको शत्रुतापछि यस क्षेत्रमा बढ्दो तनावकाबीच टर्किएले आफ्नो सीमामा सुरक्षा बढाएको रक्षामन्त्री यासर गुलरले बताएका छन् । छिमेकी इरानमा हालैका घटनाहरूका कारण सीमानामा सुरक्षा उपायहरू बढाइएको गुलरले पूर्वी सीमावर्ती प्रान्त भानको भ्रमणको क्रममा बताए । तेस्रो सेना कमाण्डका कमाण्डरहरूसँगको भिडियो टेलिकन्फरेन्समा बोल्दै गुलरले टर्किएले जारी

नेपालमा मनसुन र बाढीको जोखिमः जलवायु कुटनीति र अन्तरदेशीय सूचना प्रणालीको आवश्यकता

काठमाडौँ। जलवायु परिवर्तनले विश्वभर चरम मौसमी घटनाहरूको आवृत्ति र तिब्रता बढाइरहेको छ । नेपाल, हिमाली र पहाडी भूभाग भएको मुलुक, मनसुनजन्य बाढी, पहिरो र अन्य प्राकृतिक विपद्हरूको उच्च जोखिममा छ । हालै भारतको केरलाबाट शुरु भएको मनसुनको दोस्रो चरण, बंगालको खाडी स्थानीय वायु प्रणालीसँग मिसिएर सक्रिय भएको छ, जसले दक्षिण

इण्डोनेसियाले २०३० सम्ममा औलो उन्मुलन गर्ने

एजेन्सी। इण्डोनेसियाले २०३० सम्ममा औलो मुक्त स्थिति प्राप्त गर्न आफ्नो उपायहरूलाई तिब्र बनाएको छ । हाल देशको पूर्वी क्षेत्र पपुवामा केसहरू घटाउने कुरामा ध्यान केन्द्रित गरिरहेको छ । दक्षिणपूर्वी एशियाली देशमा भारतपछि एशियामा दोस्रो सबैभन्दा बढी औलोका केसहरू रहेको रिपोर्ट गरिएको छ । यद्यपि इण्डोनेसियामा २०२२ मा लगभग ४ लाख

गाजामा इजरायली सेनाद्वारा ३७ प्यालेस्टिनीहरू मारिए

एजेन्सी। बुधवार गाजामा इजरायली आक्रमणबाट कम्तिमा ३७ प्यालेस्टिनीहरू मारिएका छन् । जसमा दुई अमेरिकी समर्थित सहायता केन्द्रहरू नजिक १४ जना पनि समावेश छन् । प्रत्यक्षदर्शीहरूले बताएअनुसार इजरायली सेनाले मध्य गाजामा नेत्जारिम जंक्शन नजिकै मानवीय सहायताको लागि भेला भएका भीडमाथि गोलीबारी गरेको थियो । नुसेरातको अल–अवदा अस्पतालले ११ जनाको शव प्राप्त

सम्वन्धित समाचारहरु