Trending
>>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

समाचार


तीन दशकदेखि लगातार ओरालो लाग्दै पर्वतको जनसङ्ख्या

२२ असार, पर्वत । पर्वत जिल्लाको जनसङ्ख्या विगत ३० वर्षयता लगातार घट्दै गएको पाइएको छ । पछिल्ला तीनपटक भएका जनगणनाको तथ्याङ्कमा जनसङ्ख्या घट्दै आइरहेको देखिएको हो । विसं २०५८ मा एक लाख ५७ हजार आठ सय २६ जनसङ्ख्या रहेकामा २०६८ सालमा एक लाख ४५ हजार पाँच सय ९० मा झरेको थियो

साताको अन्तिम दिन सस्तियो सुनको भाउ

२२ असार, काठमाडाैँ । सुन चाँदीको भाउ आज केही घटेको छ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले र चाँदी २० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा १ लाख १० हजार ६ सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदी १ हजार ३

ललिता निवास जग्गा प्रकरणमा राजनीतिक हस्तक्षेप छैन : गृहमन्त्री श्रेष्ठ

२२ असार, काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा राजनीतिक हस्तक्षेप नभएको दाबी गरेका छन् । शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले ललिता निवास जग्गा प्रकरणमा संलग्न भेटिएका सबैमाथि कारबाही हुने बताएका छन् । ‘तथ्य र प्रमाणले पुष्टि भयो भने जोसुकै पनि पक्राउ पर्छन्’, मन्त्री

धानखेत मासेर किवी खेती

२२ असार, स्याङ्जा । स्याङ्जामा बहुउपयोगी फल किवीको व्यावसायिक खेती हुुन थालेको छ । किवीको मूूल्य र बजार राम्रो भएपछि यहाँका कृषक व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन् । स्वादिलो र औषधीय गुणका कारण किवीको माग र मूल्य उच्च छ । फेदीखोला गाउँपालिका–१ कटुसस्वाराका कृषक शिव पराजुली ‘सुखानी’ लेमोर्डन कृषि फार्ममा

एक सातादेखि हुम्लामा उडेनन् जहाज

२२ असार, हुम्ला । प्रतिकूल मौसमका कारण झन्डै एक साता देखि डोल्पा– नेपालगन्ज हवाई सेवा नहुँदा यात्रुहरू विमानस्थलमा अलपत्र परेका छन् । सरकारी तथा व्यक्तिगत कामले नेपालगन्ज झर्न जुफाल विमानस्थलमा पुगेका यात्रुहरू जुफालका होटलहरुमा अलपत्र परेका हुन । नेपाल नागरिक उड्डयन प्राधिकरण डोल्पाका प्रमुख अमितकुमार चौरसियाका अनुसार लगातारको वर्षातले पाँच दिनदेखि

चिनियाँ कम्पनीमाथि मानव अधिकार र वातावरणीय दुरुपयोगको आरोप

२२ असार, एजेन्सी । विश्वका विभिन्न मुलुकमा नवीकरणीय ऊर्जा उद्योगमा प्रयोग हुने खनिजमा लगानी गरेका चिनियाँ कम्पनीहरूमाथि मानवअधिकार एवम् वातावरणीय दुरुपयोगको आरोप लागेको छ । विश्वका १८ देशका खनिज उद्योगमा लगानी गरेका चिनियाँ कम्पनीमाथि करिब दुई वर्षको अवधिमा एक सयभन्दा बढी मानवाधिकार र वातावरणीय दुरुपयोगको आरोप लागेको हो । अन्तरराष्ट्रिय गैरसरकारी

एलओडीका अर्का सञ्चालक रूदिल पनि प्रहरी नियन्त्रणमा

२२ असार, काठमाडाैँ । लर्ड अफ ड्रिंक्स (एलओडी)का अर्का सञ्चालक पनि पक्राउ परेका छन् । ललितपुर प्रहरी परिसरले शुक्रबार बिहान रुदिल बल्लब श्रेष्ठलाई पक्राउ गरेको हो । एलओडीमा गएकी नाबालिका बलात्कृत भएपछि एलओडीका सञ्चालकद्वय रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ अनुमति लिएको थियो । यसमध्ये राजुसिंह भने बिहीबार नै पक्राउ परेका

मेची राजमार्ग अवरुद्ध हुँदा पाथीभरा आउने भक्तजन प्रभावित

२२ असार, ताप्लेजुङ । दुई सातादेखि मेची राजमार्ग अवरुद्धका कारण पाथीभरा आउने भत्तजन प्रभावित भएका छन् । मेची राजर्मागअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेबल पुल पहिराले बगाएसँगै ताप्लेजुङमा अवस्थित पाथीभरामा आउने भक्तजनको कमी आएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए । गत असार ३ गते राति वर्षासँगै गएको बाढीपहिराले

आदिकवि भानुभक्तको जन्मजयन्ती तीन दिन मनाइने

२२ असार, तनहुँ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा दीपावली, खुला कविता प्रतियोगिता र रामायण वाचन प्रतियोगिता गरिने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकायरी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए । उनका अनुसार नेपाली साहित्यको 

पढाइ छाडेको २१ वर्षपछि वडाध्यक्षले पास गरे एसइई !

२२ असार, म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसइई परीक्षामा उत्तीर्ण भएका छन् । माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसइई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी भएका वडाध्यक्ष रोकाले दुई दशमलव ६५ जिपिए ल्याएर उत्तीर्ण भएका हुन् । विसं २०५८ मा एसएलसी परीक्षामा सामेल

सम्वन्धित समाचारहरु