Trending
>>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

समाचार


८६ हजार ७ कित्ता संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक

९ जेठ, काठमाडाैँ । कुमारी बैंकले ८६ हजार ७ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । शशी कार्कीको नाममा रहेको उक्त शेयर बैंकले बिक्री गर्न लागेको हो । तर, उक्त शेयर खरिदका लागि बैंकका संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । संस्थापक सेयरधनीले खरिद नगरेमा मात्रै सर्वसाधारणका लागि बिक्रीका लागि

नविल बैंकका ग्राहकको खाता ह्याक गरी पैसा चोरी

९ जेठ, धरान । नविल बैंकका ग्राहकको खाताबाट पैसा चोरी भएको छ । बैंकको धरान शाखाबाट २ ग्राहकहरूको पैसा चोरी भएको हो । उक्त शाखामा सारदा राई र श्याम थुलुङले खातामा जम्मा गरेको रकम हराएको जानकारी दिइएको छ ।  सारदा राईको खाताबाट ६६ हजार ३५० रुपैयाँ र श्याम थुलुङको खाताबाट

राष्ट्रिय प्रशारणमा जोडिँदै ५३ किलोवाट विद्युत्

९ जेठ, सुर्खेत । ५३ किलोवाट क्षमताको खमारी खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न प्रक्रिया अघि बढाइएको छ । विसं २०६८ देखि सुर्खेत पश्चिमको बाबियाचौर क्षेत्रमा विद्युत् वितरण गर्दै आएको यस आयोजनाबाट उत्पादित विद्युत्लाई नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय लाइनमा समावेश गर्ने भएको हो । बाबियाचौरमा विद्युत्को राष्ट्रिय

राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्दै

९ जेठ, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षको संयुक्त बिस्तारित बैठक आज दिउँसो काठमाडौँमा बस्ने भएको छ । आजको  बैठकमा पार्टी अध्यक्ष कमल थापाद्वारा वर्तमान परिस्थिति एवम् राप्रपा नेपालको वैचारिक, सांगठनिक तथा रणनीतिक कार्यदिशा र कार्ययोजना विषयमा राजनीतिक कार्यपत्र प्रस्तुत हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले

माछापुच्छ्रे बैंकको खाताबाट ग्राहकको ९ लाख गायब, बैंकले स्टेटमेन्ट समेत दिन नमानेको आरोप

९ जेठ, राैतहट । माछापुच्छ्रे बैंकको खाताबाटै एक जनाको लाखाैँ रूपैयाँ गायब भएको छ । रौतहटको वृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकमा रहेको खाताबाट पैसा हराएको देखिएको हो । यादवका अनुसार उनको खातामा १२ लाख २० हजार रूपैयाँ थियो । तर, अहिले उनको खाताबाट ९ लाख रूपैयाँ

छात्रावासमा आगो लाग्दा १९ जनाको मृत्यु

९ जेठ, एजेन्सी । दक्षिण अमेरिकी देश गुयानाको एक विद्यालयको छात्रावासमा आगो लाग्दा १९ जनाको मृत्यु भएको छ । कुनै व्यक्तिले रिसको झोकमा छात्रावासमा आगो झोसेको हुनसक्ने अनुसन्धानकर्मीले बताएका छन् । एघार र १२ तथा १६ र १७ वर्षका किशोरीको आवस्मा क्षतिभएको बताउँदै प्रहरीले नियतवश कसैले भवनमा आगो लगाएको प्रारम्भिक

सत्तापक्षलाई आरोप-प्रत्यारोपमा नउत्रन सांसद बास्कोटाको आग्रह

९ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का सांसद गोकुलप्रसाद बास्कोटाले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सत्तापक्षलाई आरोप-प्रत्यारोपमा नउत्रन आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले सत्तापक्षले यसलाई गहनतापूर्वक लिनुपर्नेमा आरोप-प्रत्यारोप र विपक्षीलाई तेजोबध गर्न उत्रिएकामा चिन्ता व्यक्त गरे । सांसद बास्कोटाले

चार वटा पात्रो स्वीकृतिबिना प्रकाशन, अनुगमन जारी

९ जेठ, काठमाडाैँ । चारवटा पात्रो स्वीकृतिबिना प्रकाशन भएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग स्वीकृति नलिइ चार पात्रो प्रकाशन भएको पाइएको हो । यस्तै दुई सयभन्दा बढी भित्तेपात्रो पनि स्वीकृतिबिना प्रकाशन भएको पाइएको छ । समितिले गठन गरेको अनुगमन उपसमितिको प्रारम्भिक अनुगमनबाट तीन पात्रो र एक भित्तेपात्रो स्वीकृतिबिना प्रकाशन

सुत्केरीको हेलिकप्टर मार्फत उद्धार

९ जेठ, दार्चुला । दार्चुलामा एक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल पुर्याइएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–६ उकुकी २७ वर्षीया पुष्पा महरालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तरगत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । आइतबार गाउँकै स्वाथ्यचौकीमा महराले

दुवै खुट्टा गुमाएका सगरमाथा आरोही बुढालाई विमानस्थलमा भव्य स्वागत

९ जेठ, काठमाडाैँ । घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई आज त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ । लुक्लाबाट काठमाडौँ आइपुगेका आरोही बुढालाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै  मगर समूदायले झाँकीसहित स्वागत गरेका हुन् । भूतपूर्व गोर्खा सैनिक समेत रहेका बुढा यही जेठ

सम्वन्धित समाचारहरु