Trending
>>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान >>   भारतमा रहेका नेपालीको पीडाः पहिचान लुकाउनुपर्ने बाध्यतादेखि असुरक्षित यात्रासम्म >>   इरान अमेरिकी शर्तमा सहमत हुन तयार नभएको ट्रम्पको भनाइ, वार्ता अनिश्चित >>   लण्डनमा सैन्य खर्च कटौतीको माग गर्दै प्रदर्शन, शिक्षा र स्वास्थ्यमा लगानी बढाउन आग्रह >>   प्रधानमन्त्री बालेन्द्र साहलाई राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने >>   रिजनले पाए ओमोडाको कारः रिजन उत्कृष्ट बलर र लोकेश उत्कृट ब्याटर >>   सुदूरपश्चिमको पोल्टामा एनपीएलको उपाधि >>   दिल्लीको ठाउँ-ठाउँमा फहराइए नेपाल–भारतका झण्डा >>   जहाँ बसेर पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्छः कुलमान घिसिङ
Logo
६ मंसिर २०८३, आईतवार
६ मंसिर २०८३, आईतवार

समाचार


८४ दिन जेल बसेका रवी अब ‘मिसन ८४’ मा !

काठमाडौं ।सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा गएको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा छुटेका छन्। अदालतले ६५ लाख धरौटी माग गरेकोमा उनले बैंक जमानत बुझाएर छुटेका हुन्। उनी २ कात्तिकमा पक्राउ परेकोमा अनुसन्धानका लागि प्रहरीले ८४ दिन थुनामा राखेको हो। काठमाडौं जिल्ला अदालतमा उपस्थित

रविपछि आजै छुटे दुर्गा प्रसाईं पनि !

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले तीन लाख धरौटीमा रिहा गरेको छ। उनी धरौटी रकम बुझाएर बिहीबार नै रिहा भएको स्रेस्तेदार रामु शर्माले जानकारी दिए। उनको थुनछेक बहसपछि न्यायाधीश ठाकुरप्रसाद खरेलले धरौटी माग गर्ने आदेश गरेका हुन्। प्रसाईंका साथै नवीन प्रधान भन्ने हरिचन्द्र फुँयाल र रामचन्द्र मैनालीलाई पनि

गगन थापाले दिए समवेदना

गगन थापा प्रजातन्त्र सेनानी देवीध्वज बस्नेतको निधनले दु:खित बनाएको छ। उहाँको निधनले नेपाली कांग्रेस र समग्र प्रजातन्त्र आन्दोलनलाई ठूलो क्षति पुगेको छ। स्वर्गीय देविध्वज बस्नेत प्रति हार्दिक श्रद्दासुमन, परिवारजनमा हार्दिक समवेदना अर्पण गर्दछु। २००७ सालमा राणा शासन विरुद्धको आन्दोलनमा मुक्ति सेनामा लिखुखोला क्षेत्रबाट कमाण्डर, वि. सं २०१५ सालको समयमा पुर्व

रवि छुटेपछि महेश बस्नेतकाे छटपटी सुरू !

महेश बस्नेत सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने लगायतलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएछ । यती गम्भीर प्रकृतिको मुद्दामा पूर्वपक्ष नहानेको सायद यो पहिलो घटना हो। यो भन्दा अगाडि यस्तै प्रकृतिका योभन्दा निकै कमजोर मुद्दामा कास्की जिल्ला अदालतले नै आरोपीहरुलाई पूर्वपक्षमा राखेको नजिर

के छ रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेशमा? (आदेशसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले ६५ लाख धरौटीमा छाड्न आदेश दिएकाे छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

यी हुन रविलाई थुनामुक्त गर्ने न्यायाधीश नीतिज राई

काठमाडौँ । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । रविलाई ६५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो । न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । सहकारीको बचत रकम

अब पुलिसले पक्रन नसक्नेगरी छुटे रवि लामिछाने !

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक सभापति रवि लामिछाने कास्की जिल्लाको हिरासतबाट ८४ दिनपछि धरौटीमा रिहा भएका छन्। रविले ६५ लाख बैंक धरौटी बुझाएर रिहा भएका हुन्। लामिछानेलाई अन्य जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाको लागि स्वयं उपस्थित हुन मिल्ने सर्तमा कास्की अदालतले हिरासतमुक्त गरेको कार्यवाहक प्रवक्ता मनिष झाले

रवि लामिछानेले बुझाए ६५ लाखको बैंक ग्यारेन्टी

कास्की । रास्वपाका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतले धरौटी मागेअनुसार ६५ लाखको बैंक ग्यारेन्टी बुझाएका छन् । कास्की जिल्ला अदालतले रवि लामिछाने सहकारी ठगी प्रकरणमा अहिले नै कसुरदार रहेछन् भन्ने मनासिब आधार नदेखिएपनि तत्कालको प्रमाणहरूबाट थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने भएकाले अहिलेलाई धरौटीमा छाड्ने आदेश दिएको जनाएको छ

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले ६५ लाख धरौटीमा छाड्न आदेश दिएकाे छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

सद्गमय रियालिटी सोको दोस्रो सिजन माघमा प्रशारण हुने

काठमाडौँ । सद्गमय रियालिटी सोको दोस्रो सिजन माघ १७ गतेबाट एपिवान टेलिभिजनमा प्रशारण हुने भएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराएका हुन् । १५ एपिसोड सञ्चालन हुने सो हरेक बिहीबार साँझ साढे ८ बजे प्रशारण हुने बाताएका छन् । सद्गमय कार्यक्रमको निर्माण संस्कृति एड्भरटाइजिङ प्रा.लि.ले गरेका हुन्

सम्वन्धित समाचारहरु