Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

गगन थापाले दिए समवेदना


गगन थापा

प्रजातन्त्र सेनानी देवीध्वज बस्नेतको निधनले दु:खित बनाएको छ। उहाँको निधनले नेपाली कांग्रेस र समग्र प्रजातन्त्र आन्दोलनलाई ठूलो क्षति पुगेको छ। स्वर्गीय देविध्वज बस्नेत प्रति हार्दिक श्रद्दासुमन, परिवारजनमा हार्दिक समवेदना अर्पण गर्दछु।

२००७ सालमा राणा शासन विरुद्धको आन्दोलनमा मुक्ति सेनामा लिखुखोला क्षेत्रबाट कमाण्डर, वि. सं २०१५ सालको समयमा पुर्व ३ नम्बर क्षेत्रको नेपाली काङ्ग्रेसका सभापति, ज्येष्ठ राजनीतिज्ञ सभा सदस्य भएर प्रजातन्त्र प्राप्तिको लडाईंमा उहाँले निभाउनु भएको भूमिका प्रति हामी सर्वदा कृतज्ञ रहनेछौ।


प्रकाशित मिति: २५ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?