Trending
>>   ‘पत्रकारमाथिको धरपकडमा सरकारको अनुमति थिएन,प्रहरीले पक्राउ गरेको हो’ >>   देशमा जनतालाई चिमोट्ने र सबैलाई आतङ्कित पार्ने विवेकहीन प्रवृत्ति बढ्योः प्रचण्ड >>   अदालतमा हुने मेलमिलापको दर न्युन छः कानून सचिव ढुङ्गाना >>   एमालेका असन्तुष्ट नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन माधव नेपालको आह्वान >>   संसद बैठक तत्काल बोलाउन सभामुखसँग काँग्रेस र एमालेको माग >>   न्यायधीशमाथीको महाभियोगबारे सत्तारुढ दलले विपक्षी दलसंग संवाद गर्नुपर्छः आङ्देम्बे >>   रास्वपा नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम गरेनः प्रकाशशरण महत >>   फौजदारी कानून आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू हुँदैनः सोविता गौतम >>   माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता >>   सुदूरपश्चिम रोयल्सको दोस्रो जित
Logo
१७ कार्तिक २०८३, मंगलवार
१७ कार्तिक २०८३, मंगलवार

समाचार


भ्रष्ट्राचारकाे फाईलहरु जलाउन योजनाबद्ध आगो लगाईएको त हैन? हतारमा थालियाे खानेपानी मन्त्रालयमा मर्मतकाे काम !

काठमाडाैं । आगलागी भएकाे खानेपानी मन्त्रालयकाे मर्मत सम्भार कार्य शुरू गरेकाे छ । आजै उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहले अवलाेन गरेलगत्तै मन्त्रालयले मर्मतसम्भारकाे काम थालेकाे हाे । सिंहदरबारभित्र आगो लागेको छ, तर शंका खानेपानी मन्त्रालयमा भ्रस्टचारको छानबिन गर्नुपर्ने फाईलहरु जलाउनलाई योजनाबद्ध आगो लगाईएको त हैन भन्ने भएकाे छ ।

यस्ताे छ सिंहदरबारमा जलेकाे मन्त्रीको कार्यकक्ष (फाेटाे फिचर)

काठमाडाैं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीमा मन्त्री प्रदीप यादवको कार्यकक्ष जलेर पूरै नष्ट भएको छ। मन्त्रालयको तेस्रो तलामा रहेको उनको कार्यकक्षमा शनिबार बिहान आगो लागेको थियो।आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।

खानेपानी मन्त्री भन्छन्– ‘हिजै तार जलेको गन्ध आएको थियो !’

काठमाडौँ । खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा लिइएको छ । आगलागीबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै खानेपानीमन्त्री प्रदीप यादवले विद्युत् सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका रहेको बताए। अहिले प्रहरीले अनुसन्धान जारी राखेको उनको भनाई छ । शुक्रबार नै विद्युत्को तार पोलिएको गन्ध आएको र कार्यालय सहयोगीलाई भनेको जानकारी दिए ।

सिंहदरबामा भएको आगलागी नियन्त्रणमाः शनिबार बिहानै कसरी लाग्याे शंकाकै घेरामा !

काठमाडौँ । सिंहदरबार स्थित खानेपानी मन्त्रालयको दोस्रो तल्लामा भएको आगलागी नियन्त्रणमा आएको छ । आज बिहान ८ः३५ बजे मन्त्रालयमा आगलागी भएको थियो । नेपाल प्रहरीले आगो नियन्त्रण गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए । विद्युत् सर्ट भई आगो लागेको हुन सक्ने प्रहरीको आशङ्का छ ।

खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्ष जलेर खरानी ! आगाे लाग्याे कि लगाइयाे?

काठमाडाैं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीमा मन्त्री प्रदीप यादवको कार्यकक्ष जलेर पूरै नष्ट भएको छ। मन्त्रालयको तेस्रो तलामा रहेको उनको कार्यकक्षमा शनिबार बिहान आगो लागेको थियो।आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।

भीमा एकादशीमा गुह्येश्वरीमा दर्शनार्थी (फाेटाे फिचर)

काठमाडाैं । माघ शुक्ल एकादशी अर्थात् भीमा एकादशी पर्व आज भगवान् विष्णुको पूजा आराधना एवं व्रत गरी मनाइँदै छ । भीमा अथवा जया समेत भनिने आजको एकादशी व्रत लिनाले कार्यक्षमतामा अभिवृद्धि, मानसिक सामर्थ्य र शक्ति वृद्धि, आयु वृद्धि र आत्मिक उन्नतिमा शीघ्रता हुने विश्वास छ ।

सिंहदरबारमा आगलागीः खानेपानी मन्त्रालयका तीनवटा कोठामा क्षति !

काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीबाट चौथो तलाका तीनवटा कोठामा क्षति भएको छ । क्षतिको पूर्ण विवरण आइनसके पनि प्रहरीका अनुसार तीनवटा कोठामा रहेको भौतिक संरचनामा क्षति भएको छ । साथै त्यहाँ रहेका कागजातसमेत जलेर ध्वस्त भएको प्रहरी स्रोतको भनाइ छ ।

७५३ वटै पालिकामा डीडीसीका उत्पादन बिक्रीको व्यवस्था मिलाउन माग

काठमाडौं । दुग्ध विकास संस्थानबाट उत्पादित दूध तथा दुग्ध पदार्थलाई ७५३ वटै स्थानीय तहका सबै वडामा बिक्री वितरणको व्यवस्था मिलाइनुपर्नेमा कर्मचारी सङ्गठनले जोड दिएको छ । दुग्ध विकास संस्थान कर्मचारी सङ्गठन नेपालले यस्तो माग गरेको हो । सङ्गठनले प्रेस विज्ञप्ति प्रकाशित गरी हाल आर्थिक मन्दीलगायतका कारणले संस्थानको बजार सङ्कुचन हुँदै

देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?

काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। आगामी २४ घण्टामा बिहानीपख तराईका भू-भागहरुमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको देखिन्छ । यसको प्रभावले दैनिक

आज मिति २०८१ साल माघ २६ गते शनिबार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल माघ २६ गते शनिबार (08 Feb,2025) माघ शुक्लपक्ष एकादशी २१:१९ बजेसम्म, त्यसपछी द्वादशी मेष – पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिहरुलाई पछि पार्दै एक कदम अघि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउबाट प्रेम प्रस्ताव आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक

सम्वन्धित समाचारहरु