काठमाडाैं । आगलागी भएकाे खानेपानी मन्त्रालयकाे मर्मत सम्भार कार्य शुरू गरेकाे छ । आजै उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहले अवलाेन गरेलगत्तै मन्त्रालयले मर्मतसम्भारकाे काम थालेकाे हाे ।
सिंहदरबारभित्र आगो लागेको छ, तर शंका खानेपानी मन्त्रालयमा भ्रस्टचारको छानबिन गर्नुपर्ने फाईलहरु जलाउनलाई योजनाबद्ध आगो लगाईएको त हैन भन्ने भएकाे छ । खानेपानि मन्त्रीलाई अनुसन्धान गर्नुिपर्ने माग समेत उठेकाे छ ।
प्रकाशित मिति: २६ माघ २०८१, शनिबार