Trending
>>   जितपछि चितवन प्लेअफ नजिक, जनकपुर बाहिरियो >>   मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्याउन शब्द निर्माणको परम्परा विकास गर्न वैरागी काइँलाको सुझाव >>   कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग माग >>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ >>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल >>   चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन >>   राष्ट्रिय परिचयपत्र प्रणाली १५ सरकारी निकायसँग जोडियो >>   सडक दुर्घटना बढेपछि प्रशासनको कडाइ : काठमाडौँ–हेटौँडा रुटमा समयसीमा तोकियो >>   आईतवारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव
Logo
२७ कार्तिक २०८३, शुक्रबार
२७ कार्तिक २०८३, शुक्रबार

समाचार


गर्भवती तथा दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा

गोरखा। गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ । त्यस्तै, चालु आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका लागि स्वास्थ्य बीमा गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिएका छन् । ‘पालिकाले दीर्घरोगी र गर्भवतीका लागि वार्षिक

मैनाली नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौको आयात निर्यात समिति सदस्य मनोनीत

काठमाडाैं । केशव प्रसाद मैनाली नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौको आयात निर्यात समितिको सदस्य पदमा मनोनीत भएका छन् । मैनाली नेपाल वितरक संघका कार्यसमिति सदस्य तथा ग्लोबल आइ ट्रेडका प्रोपाईटर हुन् ।

धार्मिक गन्तव्य बन्दै पौराणिक भूमि वाल्मीकि आश्रम

नवलपुर,नवलपरासी। पौराणिक भूमि वाल्मीकि आश्रम नेपाली तथा भारतीय दर्शनार्थीका धार्मिक गन्तव्य बनेको छ । चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्र अवस्थित सो आश्रममा रहेका पौराणिक महत्त्व बोकेका संरचना हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को त्रिवेणीधाम नजिकै रहेको यस पौराणिक भूमिमा दैनिकरूपमा दर्शनार्थी आउने गरेका वाल्मीकि

कांग्रेस महामन्त्री थापाको संवाद यात्रा स्थगित

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चालन गर्नुभएको मेची महाकाली संवाद यात्रा तत्कालका लागि स्थगित भएको छ। पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको गएराती निधन भएकाले संवाद यात्रा स्थगित गर्नुभएको हो। झापाका पुराना र प्रभावशाली नेता बुढाथोकीको निधनप्रति महामन्त्री थापाले गहिरो दुःख व्यक्त गर्नुभएको छ। झापाबाट यही माघ १३

सुक्खा पहिरोले अवरुद्ध उत्तर-दक्षिण कोशी राजमार्ग पुनः सञ्चालन

किमाथाङ्का,सङ्खुवासभा। सुक्खा पहिरोले अवरुद्ध उत्तर-दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी-किमाथाङ्का सडकखण्ड दुई दिनपछि पुनः सञ्चालनमा आएको छ । खाँदबारी-किमाथाङ्का सडक दुई दिनपछि खुलेको उत्तर-दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिएका छन् । उक्त सडक माथिबाट ठुल्ठूला ढुङ्गासहितको सुक्खा पहिरो खसेर सो सडकखण्ड अवरुद्ध भएको थियो भने सो

बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर

काठमाडौं। बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर देखिएको छ। प्रोस्टेट ग्रन्थीमा देखिएको समस्याको चेकजाँच गर्ने क्रममा राजा चार्ल्समा क्यान्सरको संक्रमण भएको पत्ता लागेको हो। उनमा देखिएको क्यान्सर प्रोस्टेटसँग सम्बन्धित नभएको बताइएको छ । त्यस्तै, बकिङ्घम राजदरबारका प्रवक्ताले सोमबार एक वक्तव्य जारी गर्दै राजाको नियमित उपचारको तालिका सुरु गरिएको बताउनुका साथै डाक्टरहरूले

मौसम पूर्वानुमानः उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात, तराईमा हुस्सु

काठमाडौं। हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९२ पैसा र बिक्री दर १६७ रुपैयाँ ६८

बुढाथोकीको निधनका कारण राेकियाे समुदायमा काङ्ग्रेस अभियान

काठमाडाैं । नेपाली काङ्ग्रेसका पुराना नेता ,संविधानसभाका सदस्य ,पुर्ब मन्त्री,केन्द्रिय सदस्य आदरणीय केशब कुमार बुढाथोकीको दुखद निधन भएकाे छ । यससँगै समुदायमा काङ्ग्रेस अभियान रोकिएको छ। साथै महामन्त्री गगग कुमार थापाको मेचिकली संवाद यात्रा पनि रोकिएको छ। अभिया हाल जहाँबाट रोकिएको हो पछि त्यहाँ बाट नै सुरु हुने कांग्रेसले जनाएकाे

कांग्रेसले बाेलायाे केन्द्रीय समितिको आकस्मिक बैठक

काठमाडाैं । कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बाेलाएकाे छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मंगलबारका विहान १० बजे ललितपुरमा बस्ने भएको हाे ।

सम्वन्धित समाचारहरु