Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

समाचार


टर्किएले इण्डोनेसियालाई ४८ लडाकु विमान निर्यात गर्ने

एजेन्सी। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले देशले आफ्नो घरेलु रूपमा विकसित लडाकु विमान कानको ४८ युनिट निर्यात गर्न इण्डोनेसियासँग रक्षा सम्झौतामा हस्ताक्षर गरेको छ । घरेलु र राष्ट्रिय रक्षा उद्योगले हासिल गरेको विकास बिन्दु प्रकट गर्ने यो सम्झौता टर्किए र इण्डोनेसियाको लागि लाभदायक हुने उनको विश्वास छ । इण्डोनेसियाको स्थानीय

पेन्टागनद्वारा बाइडेन युगको एयुकेयुएस सुरक्षा सम्झौताको समीक्षा

एजेन्सी। पेन्टागनले बुधवार औपचारिक रूपमा एयुकेयुएस सुरक्षा सम्झौताको समीक्षा शुरु गरेको पुष्टि गरेको छ । यो सम्झौता सन् २०२१ मा जो बाइडेन प्रशासनले बेलायत र अष्ट्रेलियासँग गरेको थियो । रक्षा सचिव पिट हेज्सेथले यसको अर्थ आफ्ना सैनिक सदस्यहरूको उच्चतम तयारी सुनिश्चित गर्नु, सहयोगी राष्ट्रहरूले सामूहिक रक्षाको लागि पूर्ण रूपमा आफ्नो

१२ वर्षपछि सिरियन एयरद्वारा इस्तानबुलमा पुनः उडान शुरु

एजेन्सी। राष्ट्रिय ध्वजावाहक सिरियन एयरले १२ वर्षको निलम्वनपछि टर्किएको उडान पुनः शुरु गरेको इस्तानबुल विमानस्थलको प्रेस कार्यालयले बुधवार जनाएको छ । एक समारोहका साथ स्वागत गर्दै दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान मंगलवार साँझ इस्तानबुल विमानस्थलमा अवतरण गर्यो । दमास्कस र इस्तानबुल बीचको उड्डयन सेवा हप्ताको पाँच दिन सञ्चालन हुनेछ ।

रुसले भन्योः बाल्टिक सागरमाथिको उडानमा विदेशी जेटहरूले बमवर्षक विमानलाई साथ दिए

एजेन्सी। रुसी रक्षा मन्त्रालयले बुधवार विदेशी लडाकु जेटहरूले बाल्टिक सागरमाथिको योजनावद्ध उडानमा रुसी बमवर्षक विमानहरूलाई साथ दिएको बताएको छ । रुसका टियु–२२एम३ लामो दूरीका बमवर्षक विमानहरूले लडाकु विमानहरूको साथमा बाल्टिक सागरको तटस्थ जलक्षेत्रमाथि चार घण्टाभन्दा बढी समयसम्म योजनावद्ध उडान गरेको मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ । मार्गका केही चरणहरूमा लामो

गर्मीको कारण सुत्न सकिरहनु भएको छैन ? यस्ता छन् गर्मी छल्ने प्रभावकारी उपाएहरु

काठमाडौँ। अहिले विश्वभर तापक्रम बढ्दै गइरहेको छ । नेपालका तराइ भूभाग सहित काठमाडाैँ लगायत पहाडी क्षेत्रमा समेत वर्षैपिच्छे तापक्रम बढ्दै गइरहेको छ । सामान्यतया गर्मीको माैसममा सबै खालका काम तथा दैनिकी गर्न असहज हुन्छ । त्यस्तै, सुत्न पनि गर्मी महिनामा जाडो माैसममा भन्दा असहज हुने गर्दछ । तर, विज्ञहरूले केही

आज मिति २०८२ साल जेठ २९ गते बिहिबार ,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल जेठ २९ गते बिहिबार (June 12 2025)आषाढ कृष्णपक्ष,प्रतिपदा, १३:५४ बजेपछि द्वितिय अब हेर्नुहोस आजको राशिफल :- मेष – लामो समय लगाएर गरीएको कामको नतिजा तपार्ईँको पक्षमा नआउने हुनाले मन दुखी हुनेछ । वन्दव्यापारमा सोचेजस्तो आम्दानी नहुन सक्छ । आम्दानीभन्दा खर्च बढ्ने हुनाले आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ

१५ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद शुरू

काठमाडौँ। संगीता र प्रवीणलाई जुनियर राष्ट्रिय कीर्तिमानसहित स्वर्ण सुदूरपश्चिम प्रदेशकी संगीता विक र वागमती प्रदेशका प्रवीण रानामगरले १५ औं राष्ट्रपति रनिङ केन्द्रिय खेलकुदको एथलेटिक्समा बुधवार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवारदेखि शुरु भएको राष्ट्रपति रनिङ शिल्डमा संगीताले छात्रा चार सय मिटर र प्रवीणले छात्र एक

राष्ट्रिय एकीकृत वित्तीय रणनीति बन्दै

काठमाडौँ। दातृ निकायहरुबाट प्राप्त छरिएर रहेका वित्तीय सहायताहरुलाई एउटै छाता भित्र ल्याउनका लागि सरकारले ‘राष्ट्रिय एकीकृत वित्तीय रणनीति’ बनाउने तयारी गरेको छ । अर्थ मन्त्रालयकाअनुसार दातृ निकायहरुबाट प्राप्त वैदेशिक सहायातालाई एकीकृत गर्दै बजेटरी प्रणालीमार्फत स्रोत परिचालन हिसावले उद्देश्यले राष्ट्रिय एकीकृत वित्तीय रणनीति बनाउने तयारी गरिएको हो । अर्थमन्त्रालयका सहसचिव धनिराम

एमालेको झोलामा राष्ट्रवाद छः प्रवक्ता गुरुङ

काठमाडौँ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र, राष्ट्रियता र जनताका मुद्दा बोकेर नेकपा एमाले अघि बढेको बताएका छन् । मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुको प्रश्नमा बुधवार सरकारका प्रवक्ता गुरुङले आफूहरु झोल खाने नभइ जनताका मुद्दा बोकेर हिँड्ने पार्टीका झोले भएको बताए । उनले आफूले नेकपा एमालेले

नेपाल गुणस्तर (प्रमाण चिन्ह) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत

काठमाडौँ। सरकारले नेपाल गुणस्तर (प्रमाण चिन्ह) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ । जेठ २६ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले नेपाल गुणस्तर (प्रमाण चिन्ह) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको बताएका हुन् । उनका अनुसार सरकारले निर्माण व्यवसायसम्बन्धी

सम्वन्धित समाचारहरु