Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

समाचार


२९.९ प्रतिशतले घट्यो निर्यात

२८ चैत्र, काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा रु एक खर्ब ४ अर्ब ८० करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ दशमलव १ प्रतिशतले निर्यातमा कमी हो । अघिल्लो वर्ष निर्यात ८२ दशमलव नौ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र

मन्त्रिपरिषद्को बैठकमा बालेनको आलोचना

२८ चैत्र, काठमाडाैँ । मन्त्रिपरिषद्को बैठकमा काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनको आलोचना भएको छ । पछिल्लो समय बालेनले गरेको कार्यप्रति मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमा आलोचना भएको हो । सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले फोहोर व्यवस्थापन स्थानीय सरकारले नै गर्ने नीति रहेको भन्दै बालेन उक्त जिम्मेवारिबाट

राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन कमिटिले लियो सांसद श्रेष्ठसँग बयान

२८ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन कमिटिले पार्टीबाट निलम्बित सांसद ढाका कुमार श्रेष्ठसँग बयान लिएको छ । सोमबार  श्रेष्ठले स्पष्टीकरण बुझाएसँगै मंगलबार उनको बयान लिइएको हो । बयानका क्रममा श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रूपैयाँ मागेको अडियो आफ्नो नभएको दाबी गरेका छन् । आइतबार उनले व्यवसायी प्रसाईसँग

कोरोना संक्रमणबाट एक जनाको मृत्यु

२८ चैत्र, काठमाडाैँ । कोरोना भाइरस सङ्क्रमित एकको आज मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज दुई हजार चार सय ३६ जनामा गरिएको परीक्षणमा एक सय छजनामा सङ्क्रमण देखिएको छ । यस्तै, आज ४८ जना उपचारपछि घर फर्किएका छन् । मन्त्रालयले अझै केही दिनसम्म सङ्क्रमण बढ्ने

सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक जारी

२८ चैत्र, काठमाडाैँ । सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक जारी छ । केही बेरअघि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठक अहिले पनि जारी रहेको हो । मंगलबारको मन्त्रीपरिषद् बैठकमा समसामयिक विषयमा छलफल हुने जानकारी दिइएको छ ।

फागुनमा भित्रियो १ खर्ब ४ अर्ब रेमिट्यान्स

२८ चैत्र, काठमाडाैँ । चालु आर्थिक वर्षको आठ महिनामा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको छ । गत आवको आठ महिनामा एक दशमलव तीन प्रशितले घटेको विप्रेषण आप्रवाह चालु आवमा भने बढेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुनसम्म विप्रेषण रु सात खर्ब ९४ अर्ब ३२ करोड

शेयर बजारमा हरियाली, तेश्रो दिन २७ अङ्कले उकालो

२८ चैत्र, काठमाडाैँ । मङ्गलबार पुँजीबजारमा दोहोरो अंकको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज २७ दशमलव ३१ अङ्कले बढेर एक हजार आठ सय ७१ दशमलव ३३ अंकमा कायम भएको हो । आजको कारोबारमा दुई सय ६२ वटा कम्पनीको ३३ लाख १५ हजार सात सय २० कित्ता

एकै वर्षमा १३५ फिल्म रिलिजः यी हुन् सर्वाधिक कमाउने ७ फिल्म

२८ चैत्र, काठमाडौं । चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी चलचित्रको तथ्याङ्क सार्वजनिक गरेको छ । बोर्डका अनुसार २०७९ सालमा नेपाली ५२ र विदेशी ८३ गरी १३५ चलचित्र प्रदर्शन भए पनि एक सय ३२ वटा चलचित्रको कमाइ सार्वजनिक गरिएको हो । बोर्डको विवरणअनुसार चलचित्र ‘कबड्डी ४

फागुन मसान्तसम्म अर्थतन्त्र : मूल्यवृद्धि वाञ्छित सीमा नाघ्यो, शोधनान्तर बचतमा

२८ चैत्र, काठमाडाैँ । चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा अर्थतन्त्रका केही सूचकहरु सुधारोन्मुख देखिएका छन् भने केही सूचक झन् खराब हुँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति सात दशमलवत ४४ प्रतिशत पुगेको

अर्थतन्त्र लयमा ल्याउन सरकारले सम्पूर्ण तागत लगाउँछ : प्रधानमन्त्री प्रचण्ड

२८ चैत्र, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधारका लागि सरकारले अधिकतम प्रयास गरिरहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औंँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुलुक आर्थिक रुपले चुनौतीपूर्ण रहेको अवस्थामा आफूले जिम्मेवारी सम्हालेको र अहिलेको सङ्कटमोचन गर्ने अवसर यो सरकारलाई रहेको बताएका हुन् ।

सम्वन्धित समाचारहरु