Trending
>>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ?
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

ध्यान बीचमै छाडेर भारत फर्किए आमिर खान


२९ वैशाख, काठमाडाैँ । बलिउड स्टार आमिर खान भारत फर्किएका छन् । विपश्यना (ध्यान) बीचमै छाडेर उनी शुक्रबार स्वदेश फर्किएका हुन् ।

गत आइतबार १० दिन विपश्यना बस्ने भन्दै आमिर खान नेपाल आएका थिए । उनको ध्यान शिविर १८ मे मा सकिने तालिका थियो । यद्यपी, उनले किन बिचमै ध्यान छाडेर स्वदेश फर्किए भन्ने खुलाइएको छैन ।

भारतमा चर्चित अभिनेतामध्ये आमिर खान पनि एक पर्छन् । समाजमा राम्रो सन्देश प्रवाह गर्ने खालमा फिल्ममा अभिनय गर्ने भएका कारण उनको छुट्टै पहिचान छ ।

३ इडियट्स, रंग दे बसन्ती, पिके, तारे जमिन् पर लगायत उनका दर्जनाैँ चर्चित फिल्म रहेका छन् ।


प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?