Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

समाचार


नीति र योजनावद्ध कार्यक्रम कार्यान्वयनबाट प्रगति प्राप्तीः ५ वर्षको तुलनामा महानगरपालिकाको खर्च उच्च

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक बर्षमा गएको ५ वर्षको तुलनामा सबैभन्दा उच्च अङ्कमा खर्च गरेको छ । आज प्रवक्ता नविन मानन्धरले बिज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०८०/८१ मा विनियोजित २४ अर्ब मध्ये १२ अर्ब भन्दा बढी अर्थात् ५१.०४ प्रतिशत खर्च भएको जानकारी दिनुभएको हो । यो पछिल्लो पाँच वर्षको

यस्ताे बन्याे काठमाडौँ महानगरपालिकाको बजेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर सभा १५ औँ अशिवेशन सम्पन्न भएको छ । गएको जेठ ३२ गते सुरु भएको बैठक असार २५ गते ५ औँ वैठकबाट सकिएको हो । बैठकले आर्थिक वर्ष २०८१/०८२ को नीति, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक सर्वसम्मत पारित गरेको छ । सभाका अध्यक्ष एवं

अवैध लागूऔषध सहित ५ जना पक्राउ

काठमाडौं । कैलाली, टिकापुर नगरपालिका-९ खग्रौला चेकपोष्ट नजिक सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित बर्दिया राजापुर नगरपालिका-२ बस्ने १९ वर्षीय किशोर चौधरी समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको

नाबालिकाहरूलाई बेश्याबृत्तिमा लगाउने दुई जना पक्राउ

काठमाडौं । नाबालिकाहरूलाई बेश्याबृत्तिमा लगाएको अभियोगमा २ जनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली हरिहरपुर गाउँपालिका-१ घर भएका ३३ वर्षीय बीर बहादुर सिंतान र २५ वर्षीय सुबिलाल सिंतान रहेका छन् । उनीहरूले भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ मनोहरा-जडिबुटीमा सञ्चालन गरेको सिन्धुली होटल ढिडो

माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले यही असार २८ गते प्रतिनिधिसभा बैठकमा विश्वासको मतको विषयमा छलफल हुने बताइएको छ । नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्ता साझेदारी तोडेर समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन

अरनिको राजमार्ग पुनः अवरुद्ध

काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग पुनःअवरुद्ध भएको छ । निरन्तरको वर्षाले निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा पहिरो गएकाले राजमार्ग आज पुनः अवरुद्ध भएको हो । स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको र खावा नजिक सडकमा पहिरो खसिरहेकाले राजमार्ग बन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको

बौद्धमा गुडिरहेको बसको इन्जिन पड्किँदा एकजना घाइते

काठमाडौंं । काठमाडौंको बौद्धमा गुडिरहेको बसको इन्जिन पड्किँदा बसमा सवार दोलखा घर भई हाल काठमाडौं माकलबारी बस्ने ५४ वर्षीय दावा लामा घाइते भएका छन् । प्रहरीका अनुसार बुधबार बिहान बौद्ध पीपलबोट सडकखण्डमा प्र.३-०१-००५ख ९८६६ न.को बाबा गोकर्णेश्वर बस गुडिरहेको अवस्थामा इन्जिन पड्किएको थियो । घाइते लामाको अर्थपेडिक अस्पताल नारायणटारमा उपचार

शरीरमा पानीको कमी भयो ? यसरी थाहा पाउनुहोस (लक्षणसहित)

शरीरमा पानीको मात्रा कम हुँदा विभिन्न स्वास्थ्य समस्याहरु सिर्जना हुन्छन्। शरीरबाट निस्किएको पानीको मात्राभन्दा शरीरमा भएको पानीको कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ। हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ। पिसाब या पसिनाको माध्यमबाट पानी शरीरबाट बाहिर निस्कन्छ। शरीरमा पानीको कमी भयो भने कस्ता लक्षण देखिन्छन् :

क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबलमा क्यानडालाई २-० गोलले हराउँदै फाइनलमा पुगेको छ। बुधबार बिहान मेटलाइफ स्टेडियममा भएको खेलमा क्यानडालाई २-० गोलले हराउँदै अर्जेन्टिना प्रतियोगिताको फाइनलमा पुगेको हो। अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र कप्तान लियोनल मेसीले गोल गरेका हुन् । अर्जेन्टिनाले अब भोलि हुने कोलम्बिया र उरूग्वेबीचको खेलको विजेतासँग उपाधिका लागि

धान रोपिरहेका दुइ महिलाको चट्याङ लागेर मृत्यु

बाँके। जिल्लाको राप्ती सोनारी गाउँपाकिला –२ मा मंगलबार साँझ ६ बजे धान रोपिरहेका स्थानीय ३२ वर्षीया सम्झना विक र निमा उपाध्यायमाथि चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ लागेर अचेत भएका उनीहरूलाई बेलुका ८ बजे कोहलपुर मेडिकल कलेज लगिएको थियो। अस्पताल पुर्‍याइएपछि त्यहाँ चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले बताएको

सम्वन्धित समाचारहरु