Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

समाचार


रामेछाप पहिरो अपडेट : ६ जनाको शव फेला , ४ अझै बेपत्ता

काठमाडौ।  रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ३ लेखर्कको पहिरोमा परी हराइरहेका मध्ये ६ जनाको शव फेला परेको छ। ४ जना अझै बेपत्ता छन्। एक जना बालकको उद्धार गरिएको छ। शनिबार राति अविरल वर्षापश्चात् ११:४५ बजेतिर आएको पहिरोले पाँच घर पूर्णरूपमा र थप पाँच घर क्षतिग्रस्त अवस्थामा छन् भने बस्ती

बाढीले जिप बगायो, यात्रु र चालकले भागेर ज्यान जोगाए

म्याग्दी। शनिबार परेको मुसलधारे वर्षापछि आएको बाढीले बागलुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–१ हुलाके खोलाले पोखराबाट म्याग्दीको बेनीतर्फ आइरहेको ग२च९३५५ नम्बरको बोलेरो जिपलाई बाढीले बगाएको छ यात्रु र चालकले भने भागेर ज्यान जोगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

रामेछापको टोकरपुरमा पहिरोले घर बगाउँदा २ को मृत्यु, ८ बेपत्ता

काठमाडौ। रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ३ टोकरपुरको लेखखर्कमा गएराति वर्षा पछिको पहिरोले चारवटा घर बगाउदा दुईजनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । पहिरोले स्थानीय उर्मिला पहरी, काले पहरी, भीमबहादुर थापा मगर र अर्को एक घर बगाउदा पहिरोमा पुरिएका मध्ये भीमबहादुर थापाकी छोरी चण्डिका थापा मगर र

मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना

काठमाडौँ । मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बसदुर्घटनामा परेको छ । आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा बस आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइते सबैलाई उपचारका

सुनकोसीमा खसेको गाडी भेटियो

काठमाडौँ । शनिबार सिन्धुलीमा दुर्घटनामा भई सुनकोसी नदीमा खसेको गाडी सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश खुर्कोटको गोताखोर टोलीले गाडीलाई फेला पारी नदी किनारमा निकालेको छ । भक्तपुरको सूर्यविनायक बाट हलेसी तीर्थयात्रा गएर फर्किने क्रममा हिजो साँझ ५ः३० बजे हाइलक्स गाडी सुनकोसीमा खस्दा ३ जना बेपत्ता भएका थिए ।

मौसम : यी प्रदेशमा आज मुसलधारे भारी वर्षाको सम्भावना

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का

ठूल्ठूला जलविद्युत आयोजनाको कामले गति लिएको ऊर्जामन्त्री खड्काको दाबी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ठूल्ठूला जलविद्युत आयोजनाको कामले गति लिन थालेको दाबी गरेका छन् । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पञ्चेश्वर, बुढिगण्डकी, उपर अरुण जस्ता ठूल्ठूला जलविद्युत आयोजनाहरुको कामले गति लिन थालेको बताएका हुन्। मन्त्री खड्काले सरकारले अधुरा आयोजनाहरुको कामलाई सम्पन्न गर्नेगरी अघि बढाएको

दक्षिण कोरियामा कार दुर्घटनामा ५ जनाको मृत्यु, ९ घाइते

सिन्ह्वा। दक्षिण कोरियामा भएको सडक दुर्घटनामा परी पाँच जनाको मृत्यु हुनुको साथै अन्य नौ जना घाइते भएका छन् । स्थानीय समय अनुसार बिहान ५ः४५ बजे राजधानी सियोलबाट ३० किलोमिटर दक्षिणमा रहेको अन्सानको चौराहेमा दैनिक मजदुर बोकेको भ्यानले बसलाई ठक्कर दिएको थियो । ठक्करबाट प्रभावित भ्यानले ठक्कर दियो र विपरित लेनमा

काँग्रेस प्रजातान्त्रिक पार्टी हो, यहाँ स्वस्थ प्रतिष्पर्धा हुन्छः सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसमा स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने बताएका छन् । शनिवार ललितपुरमा आयोजित पार्टी निकट इन्जिनियरहरुको भेलामा बोल्दै उनले काँग्रेस प्रजातान्त्रिक पार्टी भएकाले स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने बताएका छन् । उनले नेपाल इन्जिनियर्स एशोसिएशनको निर्वाचनमा जित हासिल हुनेगरी तयारी गर्न पनि पार्टी निकट इन्जिनियरहरुलाई निर्देशन

मर्स्याङ्दी बस दुर्घटनामा ज्यान गुमाएका भारतीयको शव भारत पठाइयो

काठमाडौं ।  मर्स्याङ्दी नदीमा बस दुर्घटनामा ज्यान गुमाएका भारतीय पर्यटकको शव शनिवार भारत पठाइएको छ । भारतीय सेनाको जहाजले २५ वटा शव भरतपुर विमानस्थलबाट गोरखपुर लगेको हो । चालक र सहचालकको शव भने एम्बुलेन्सबाट पठाइएको छ । शुक्रवार पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बस तनहुँको आँबुखैरेनी गाउँपालिका ऐनापहराबाट

सम्वन्धित समाचारहरु