Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

समाचार


आज मिति २०८१ साल कार्तिक १४ गते बुधबार, हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल कार्तिक १४ गते बुधबार ( 30 oct,2024) कार्तिक कृष्णपक्ष त्रयोदशी १३:५ बजेसम्म, त्यसपछी चतुर्दशी मेष – सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेकोछ । पढन पाढनमा मन जाने हुनाले स्कूल तथा कलेजमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । शुभ समाचारले

नयाँ भूमि समस्या समाधान आयोग गठन

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग गठन गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी नयाँ आयोग गठन भएको हो । प्यूठानका हरिप्रसाद रिजालको अध्यक्ष रहेको आयोगमा सनतकुमार कार्की, गुञ्जकुमार खड्का, अनिलकृष्ण प्रसाइँ, जगतबहादुर बस्नेत, टेकबहादुर शाह, गोबर्द्धन कोली र आरती भण्डारी सदस्य छन्

कुलमानलाई हटाउने बिषयमा मन्त्रिपरिषद्को यस्ताे निर्णय

काठमाडौं । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंक लाइनका विषयमा २७ वैशाखमा गरेको निर्णयलाई लिएर मुख्य सचिवले लेखेका दुई बेहोराका पत्रका बारेमा सरकारले अध्ययन गर्ने भएको छ । एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रक्रिया अनुसार यस्तो निर्णय गरिएको हो ।

पुस्तकालय हाेइन आइडिया सेन्टर

गगन थापा पार्टी कार्यालयमा रहेको पुस्तकालय साथै पार्टी स्रोत केन्द्र जसलाई हामीले पुस्तकालय मात्र नभएर एउटा आइडिया सेन्टरका रूपमा प्रयोग गर्दै आइरहेका छौं। यहाँ हामी शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका विविध विषयहरूमा संवाद, छलफल तथा अन्तरक्रिया गर्छौं। हामी यहाँ हाम्रा राज्य-प्रशासन देखी साना-ठुला सरोकार र समस्याहरु बारे बुझ्ने, समाधान खोज्ने प्रयास

भाइटीकाकै दिन वर्षाको पूर्वानुमान !

काठमाडौं । भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान छ । पश्चिमी वायुको प्रभावले यही कात्तिक १८ र १९ गते देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना देखिएको हो । यस वर्षको भाइटीका कात्तिक १८ गते आइतबार परेको छ ।

कुलमानलाई हटाउन सिंहदरबारमा मन्त्रिपरिषद् बैठक !

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रक्रिया सुरु गर्नेछ।

सशस्त्रलाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाएर अन्तर्राष्ट्रिय मापदण्डसहितको बीओपी बनाँउछाैः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मंगलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी बल नेपाललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाइने बताउदै अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बोर्डर आउटपोस्ट (बीओपी) हरुको स्थापना गर्न लागिएको बताए । गृहमन्त्री रमेश लेखकले भने ‘सशस्त्र प्रहरी बल, नेपाललाई सीमाको डेडिकेटेड फोर्स बनाउन

राप्रपाबाट कीर्तिपुरको मेयरमा ध्रुव महर्जन उम्मेदवार

काठमाडौं । राप्रपाले कीर्तिपुर नगरपालिकाको १६ मंसिरमा हुने उपचुनावमा  मेयरका लागि ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ । मंगलबार कीर्तिपुरमा आयोजित कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मेयरको उम्मेदवारमा महर्जनलाई घोषणा गरेका हुन् । यस्तै वडा नं. १ को वडाध्यक्षमा सुरेन्द्र उप्रेती र वडा नं.४ को वडाध्यक्षमा विशेष बस्नेतलाई उम्मेदवार बनाएको

भाइटीकाको शुभ साइत आइतबार ११:३७ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ। यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। नेवार समुदायले मनाउने किजापूजा

ठगी आरोपमा मलेसियन नागरिकसहित चार जना पक्राउ

काठमाडौं । रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक मलेसियन नागरिकसहित चार जनालाई पक्राउ गरेको छ। लहान नगरपालिका–४ स्थित एक होटलमा सरकारसँग अनुमति नलिई कतार पठाइदिन्छु भन्दै अन्तर्वार्ता लिइरहेका अवस्थामा मलेसियन नागरिक अन्दाजी ५१ वर्षीय मोहम्मद रिजुआन बिन अब्दुल्लाह, लहान–२३ का ४२ वर्षीय रामाशङ्कर यादव, २५

सम्वन्धित समाचारहरु