Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

पुस्तकालय हाेइन आइडिया सेन्टर


काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि राजीनामा दिएका छन्। उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। यसबीच शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा शर्माले थापाको राजीनामाबारे जानकारी गराउनेछन् भने निर्वाचन पराजयको प्रारम्भिक समीक्षा पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ। पार्टीभित्र भने थापाको राजीनामा अस्वीकृत गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ। नेताहरूले पराजयको कारण व्यक्तिभन्दा पनि छोटो तयारीमा चुनावमा होमिनु भएको निष्कर्षसहित राजीनामा नमान्ने प्रस्ताव ल्याउने तयारी गरेका छन्। निर्वाचनमा कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी जम्मा ३८ सिट मात्रै जित्दै दोस्रो स्थानमा सीमित भएको छ।

गगन थापा

पार्टी कार्यालयमा रहेको पुस्तकालय साथै पार्टी स्रोत केन्द्र जसलाई हामीले पुस्तकालय मात्र नभएर एउटा आइडिया सेन्टरका रूपमा प्रयोग गर्दै आइरहेका छौं। यहाँ हामी शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका विविध विषयहरूमा संवाद, छलफल तथा अन्तरक्रिया गर्छौं। हामी यहाँ हाम्रा राज्य-प्रशासन देखी साना-ठुला सरोकार र समस्याहरु बारे बुझ्ने, समाधान खोज्ने प्रयास गर्छौं।

यही क्रममा “कहाँबाट आउँछन् योजना” बाट सुरु भएको पूर्वाधार मीमांसाको तेस्रो संस्करणमा हामीले ‘सडकको दुखान्त’ शीर्षकमा विज्ञहरूका कुरा सुन्यौँ। नेपालमा पूर्वाधार किन समयमा बन्दैनन्, र बनेमा पनि किन टिकाउ बन्दैनन् भन्ने विषयमा छलफल गर्न – नेपाल सरकारका पूर्व सचिव इन्जिनियर अर्जुन थापा , नेपाल नगरपालिका सङ्घ का अध्यक्ष भीम ढुङ्गाना , आइ ओ इ का ट्रान्सपोर्टेसन विभाग प्रमुख उप प्राध्यापक इन्जिनियर अनिल मरासिनी ले सडक पूर्वाधार का विविध आयाम माथि आफ्ना दृष्टिकोण राख्नु भयो।

मिमांशाको यो क्रम निरन्तर जारी रहने छ। यस्ता छलफल र छलफल बाट प्राप्त विषय हाम्रो पार्टीका पुँजी हुन। यो सबै प्रक्रिया विभिन्न तहको सरकारमा बसेर काम गरिरहेका हामी जनप्रतिनिधि तथा राजनीतिक नेतृत्वलाई राज्य प्रशासन संचालन गर्ने, निति नियम बनाउने क्रममा उपयोगी भएको छ।


प्रकाशित मिति: १३ कार्तिक २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?