Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

राप्रपाबाट कीर्तिपुरको मेयरमा ध्रुव महर्जन उम्मेदवार


काठमाडौं । राप्रपाले कीर्तिपुर नगरपालिकाको १६ मंसिरमा हुने उपचुनावमा  मेयरका लागि ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ ।

मंगलबार कीर्तिपुरमा आयोजित कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मेयरको उम्मेदवारमा महर्जनलाई घोषणा गरेका हुन् । यस्तै वडा नं. १ को वडाध्यक्षमा सुरेन्द्र उप्रेती र वडा नं.४ को वडाध्यक्षमा विशेष बस्नेतलाई उम्मेदवार बनाएको छ ।


प्रकाशित मिति: १३ कार्तिक २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?