Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१४ पुष २०८२, सोमबार
१४ पुष २०८२, सोमबार

सन्देशमुलक


६६ करोड ३० लाख भक्तजनले गरे भारतको महाकुम्भ स्नान

भारत। भारतको उत्तरी राज्य उत्तर प्रदेशमा ६६ करोड ३० लाख भक्तजनहरु पुगेका छन् भारतको महा हिन्दु पर्व महाकुम्भ मेला औपचारिक रूपमा सम्पन्न हो । कुम्भका अधिकारीहरूकाअनुसार पवित्र स्नानमा ठूलो भीडले लिएका छन् । अन्तिम दिन गत बुधवार मात्र १ करोड ५३ लाख मानिसहरूले स्नान गरेका छन् । ४५ दिन लामो

मौसम : यी प्रदेशमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग ,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। अहिले  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया देखि अधिकांश बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका

नेपालको लागी अभिसाप नेपाल एयरलाइन्स !

खड्रगबहादुर श्रेष्ठ यो नेपाल एयरलाइन्स नेपालको लागी अभिसाप नै हो रहेछ। हाम्रो देशको व्यवस्थापन कस्तो चुस्त र भरपर्दो रहेछ स्पष्ट छ। यात्रु टन्नछन। तर न भनेको वेला भनेको ठाउ सम्म पुराउने कुनै सुनिश्चिता नै छ ।खाली छल छाम ,आफुले पनि नगर्ने अरुलाई पनि गर्न नदिने। शिवजीका साढे जस्तै वलवान र

नायिका स्वस्तिमा खड्काकाे तर्क-‘नेपाली टोली बारम्बार फाइनलमा पराजित हुनु सरकारको असफलता !’

काठमाडाैं । नेपाली नायिका स्वस्तिमा खड्काले नेपाली टोली बारम्बार फाइनलमा पराजित हुनु सरकारको असफलता भएको बताएकी छन्। बिहीबार सामाजिक सञ्जालमा लामो स्ट्यास लेख्दै उनले सरकारलाई आग्रह गर्दै भनिन्,' अब खेलाडी को सपना नतोड्नुस्, नेपाललाई जित्ने वातावरण बनाइदिनुस्।" स्वस्तिमाको अनुसार, नेपालको जित मैदानमा होइन, सरकारले नीति, लगानी र पूर्वाधारमा सुधार गरे

अब ट्राफिक नियम उल्लङ्घन गर्नेको लाइसेन्स निलम्बन हुने !

काठमाडाैं । नयाँ प्रस्तावित नियमअनुसार, १० पटक ट्राफिक नियम उल्लङ्घन गर्नेको लाइसेन्स ६ महिनासम्म निलम्बित हुनसक्छ। साथै, नानी बाबूहरूलाई बाइकको अगाडि बस्न नदिने पनि उक्त नियममा प्रस्ताव गरिएको छ। र बाइकको पछाडि बस्नेले पनि अनिवार्य रूपमा हेल्मेट लगाउनु पर्ने हुनेछ।

आहा,लूतो कन्याउनुकाे मज्जा !

भीम उपाध्याय /दुनियॉमा सबैभन्दा मजा आउने छालाको लूतो कन्याउदा हो। कन्याउदै मजा लिदै, कन्याउदै मजा लिदै गरेपछि जब छाला खुईलिन्छ अनि खुब टट्याउन थाल्छ, त्यसपछि मजा लिएको स्वाद थाहा पाउछ।अर्को यो भन्दा पनि मजा आउने लूतो पनि छ जसलाई मानसिक लूतो भनिन्छ। मानसिक लूतो अरूको आस्था, संस्कृति, धर्म, संस्कार, परम्पराको

प्रत्येक चाडपर्वलाई सबैले आदर र सम्मान गर्नुपर्छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक चाडपर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गरेका छन् । ग्याल्पो ल्होसारका अवसरमा शुभकामना व्यक्त उनले विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्व रहेका बताए । यी चाडपर्वमध्ये नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली

पर्वले सद्भाव र एकताको भावना बलियो बनाउन सहयोग पुग्छ : उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्वले सिङ्गो देश र समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना बलियो बनाउन सहयोग पुग्ने उल्लेख गरेका छन् । शेर्पा समुदायको महान् पर्व एवं नयाँ वर्ष ग्याल्पो ल्होसारको अवसरमा देश र विदेशमा रहनुभएका शेर्पा समुदायमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै उनले

पर्वले सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्न सघाउ पुर्‍याउँछ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबिच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने उल्लेख गरेका छन् । शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दै उनले यस पर्वबाट बृहत् राष्ट्रिय एकतालाई थप

आज मिति २०८१ साल फागुन १६ गते शुक्रबार ,हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल फागुन १६ गते शुक्रबार(28 Feb,2025) फाल्गुण कृष्णपक्ष औंसी ०७:०१ बजेसम्म, त्यसपछी प्रतिपदा १७:०८बजेसम्म, त्यसपछी द्वितिय मेष – आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ। नोकरीमा बढोत्तरी हुने योग रहेको छ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन्। व्यापार व्यावसायमा लगानी

सम्वन्धित समाचारहरु