काठमाडाैं । सरकारको नेतृत्व गरिरहेको एमालेले ज्ञानेन्द्रको गतिविधि रोक्नका लागि देशभर जनपरिचालन गर्ने भएको छ।‘संगठनका गतिविधिलाई व्यापक रूपमा लैजान्छौँ। गणतन्त्रलाई कमजोर हुन दिँदैनौँ। जनताको अधिकार कमजोर हुन दिँदैनौंँ,’‘कार्यक्रम आउँछ। स्थिति, अवस्था र आवश्यकता हेरेर लाखौँ मानिस परिचालित गर्ने हाम्रो योजना छ। जरा अभियान अन्तर्गत हामीले टोल टोलमा कमिटी बनाइरहेका छौँ,
काठमाडाैं । मधेस प्रदेशले अबको दुई दिनपछि सुरु हुने भनिएको एसईई बहिष्कार गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले परीक्षालाई मर्यादित बनाउन गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्ति र परीक्षामा भेटिने मोबाइल जफत गर्ने निर्णय परीक्षा समन्वय समितिहरूले नामनेका कारण एसईईबाट मधेश सरकार अलग हुने घोषणा गरिएको बताएका छन । [contact-form][contact-field label="Name" type="name" required="true"
काठमाडाैं । पुल्चोक क्याम्पसमा नयाँ इतिहास: पुल्चोक इञ्जिनियरिङ्ग क्याम्पसमा इतिहास रच्दै स्वतन्त्र उम्मेदवार बिजयी भएका छन् । विद्यार्थी स्वयम् श्रेष्ठले सबै दल निकट विद्यार्थी संगठनलाई हराउदै पुल्चोक क्याम्पसको स्ववियु सभापति बन्न सफल भएका हुन् ।
काठमाडाैं । राजसंस्था फर्काउनको लागि राप्रपाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आन्दोलन गर्ने निर्णय गरेको छ । आन्दोलनको कार्यक्रम कुनरूपले जान्छ भन्ने कुरा चैत १२ गते घोषणा गर्ने लिङ्देनले बताएका छन् ।
काठमाडाैं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेट गर्नुभएको छ । राइसिना डायलगको लागि भारतको दिल्ली पुग्नुभएकी परराष्ट्रमन्त्री डा. राणाले भारतीय समकक्षि जयशंकरसँग भेट गर्नुभएको हो । भेटमा नेपाल र भारतको दुई पक्षिय सम्बन्धका बारेमा चर्चा गर्नुभयो । दुई देशका विदेशमन्त्रीको भेटलाई महत्वका साथ हेरिएको छ
काठमाडाैं । सत्तारुढ दल नेपाली काँग्रेसले यौन व्यवसायलाई खुला गर्नुपर्ने धारणा नेपाली काँग्रेसको नभएको स्पष्ट पारेको छ । केही दिनअघि प्रतिनिधि सभाको बैठकमा काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसायलाई खुला गर्नुपर्ने धारणा राख्नुभएको थियो । तर काँग्रेसको मंगलवार बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रवक्ता
काठमाडौँ। सत्तारुढ दल नेपाली काँग्रेसले यौन व्यवसायलाई खुला गर्नुपर्ने धारणा नेपाली काँग्रेसको नभएको स्पष्ट पारेको छ । केही दिनअघि प्रतिनिधि सभाको बैठकमा काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसायलाई खुला गर्नुपर्ने धारणा राखेका थिए । तर काँग्रेसको मंगलवार बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रवक्ता डा.
काठमाडौँ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापालाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । मंगलवार बिहान गृह मन्त्रालयमा एक समारोहका बीच गृह सचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक थापालाई दज्र्यानी चिन्ह प्रदान गरेका छन्। सोमवार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्ति गरेको थियो । नियुक्तिसँगै थापा नेपाल प्रहरीको ३१
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले राजनीतिक अस्थिरता जनताको लागि अपाच्य भएको बताएका छन् । झापाको बिर्तामोडमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले राजनीतिक अस्थिरताका कारण जनता थकित भएको र हरेक वर्ष सरकार बन्ने र भत्किने परिस्थितिले आर्थिक भार बढेको बताउदै जनताको राजश्वबाट सरकारमा बस्ने सानो हिस्साले भोगबिलास गरिरहेको बताएका छन् ।
काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कतिपय मानिसहरुले अझैपनि संघीयतालाई स्वीकार गर्न नसकेको टिप्पणी गरेका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘संघीयताकोप्रभावकारी कार्यान्वयनमा नेपाली काँग्रेसको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले कतिपय मानिसहरुले बाध्यताले संघीयता स्वीकार गरेको टिप्पणी गरेका छन् । उनले कसैले चाहँदैमा संघीयता नफर्किने उल्लेख गर्दै