Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

सन्देशमुलक


हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री प्रचण्डको आह्वान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गर्नुभएको छ । उहाँले सरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले आगाडि बढाएको

मलेसियाले श्रमिककाे पैसालाई घरजग्गा किन्नमा नभइ स्वरोजगार बन्नमा प्रोत्साहन गर्छः कार्यवाहक राजदूत

काठमाडौँ । मलेसिया सरकारले श्रम क्षेत्रका व्यक्तिहरुले आर्जन गरेको रकमलाई घर किन्न वा जग्गा किन्नमा निरुत्साहित र स्वरोजगार बन्नका लागि उत्साहित गरेको थियो । यसबाट उनीहरु नियमित रकम जम्मा गर्न सक्ने भए । परिवार पाल्न अरुसँग सहयोग लिनु परेन । आफ्ना समस्या टार्न अरुलाई गुहार गर्नु परेन । नेपालका लागि

महानगरसँग ‘शैक्षिक क्षेत्र’ र ‘ज्ञानको संस्थागत विकास’ का लागि सहकार्य गर्न युनेस्को इच्छुक

काठमाडौँ । युनेस्को नेपालका आवासीय प्रतिनिधि माइकल क्रप्टले, काठमाडौँ महानगरपालिकासँगको रचनात्मक सहर सञ्जालको कुरा गर्दै यससँगै शैक्षिक र ज्ञानको संस्थागत विकासका लागि काम गर्न इच्छुक रहेको बताउनुभएको छ । टुँडिखेलमा सञ्चालन भइरहेको ‘सिप मेला’ को अवलोकनका क्रममा उहाँले सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीसँग कुरा गर्दै यस्तो इच्छा व्यक्त

‘सिप मेला’ ले युवाहरुलाई सिप विकास गरेको महसुस गरेँ : राजदूत रीना-रीक्का

काठमाडौँ । ‘सिप मेला’ ले नेपाली युवाहरुलाई स्वरोजगार बन्नका प्रोत्साहित गरेको र रोजगार बन्न क्षमता विकास गरेको महसुस गरेको नेपालका लागि फिनल्याण्डका राजदूत रीना–रीक्का हेक्काले बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको मेला अवलोकनपछिको संक्षिप्त प्रतिक्रियामा उहाँले आज यस्तो बताउनुभएको हो । व्यक्तिमा व्यवसायिक सिप प्रदान गरेर आत्मनिर्भर हुन

कोशी सरकार विरुद्धकाे रिटमा आज सुनुवाइ,के आउला फैसला?

काठमाडौ । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ । पूर्व मुख्यमन्त्री केदार कार्कीले आफूलाई हटाएर एमालेका हिक्मत कार्कीलाई गरिएको नियुक्ती संविधान सम्मत नभएको भन्दै रिट दायर गरेका थिए ।

गण्डकीको मुख्यमन्त्री बन्दै पाण्डे !

काठमाडौैं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुँदैछन् ।सर्वोच्च अदालतको आदेशअनुसार पाण्डे आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।

२२ देशका ६० भन्दा बढी चलचित्रसहित किम्फको २१औँ संस्करण

काठमाडौँ । काठमाडौँ अन्तरराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २१औँ संस्करण जेठ १६ देखि २० गते (२९ मेदेखि २ जुन, २०२४) सम्म आयोजना हुने भएको छ । काठमाडौँ महानगरपालिकाको सह-आयोजनामा हुने महोत्सव राष्ट्रिय सभा गृह र नेपाल पर्यटन बोर्डमा हुनेछ । यस वर्षको नारा ‘इकोज अफ चेन्ज’ अर्थात् ‘परिवर्तनको प्रतिध्वनि’

गणतन्त्र दिवस आइरहन्छ तर, वास्तविक गणतन्त्र आउन अझै बाँकी छ !

-बालेन शाह गणतन्त्र दिवस धेरै पल्ट आइसक्यो । तर, वास्तविक गणतन्त्र आउन अझै धेरै बाँकी छ । पुराना अमानवीय सोच र कुप्रवृतिविरूद्ध ल्याइएको यो व्यवस्थाले त्यस्ता कुप्रवृति र सोचविरूद्ध काम गर्न सकेको छैन । आमनागरिकसम्म गणतन्त्रको मिठास पुग्न सकेको छैन । नत्र मुठ्ठीभरलाई त यो देश सँधै स्वर्ग नै थियो

संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषण (लाइभ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउँदै छ । मन्त्रिपरिषदको बैठकले भर्खरै बजेट पास गरेसँगै संघीय संसदको बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दैछन । https://youtu.be/l_-rspoSq-c

अब मापसे गरे सडकमा ड्युटी !

काठमाडौं । महिनावारीको चार दिन ट्राफिक महिला प्रहरीले अबदेखि सडकमा ड्युटी गर्नु नपर्ने भएको छ । महिनावारीको समयमा कमजोर हुने महिला प्रहरीको स्वास्थ्यलाई ख्याल गर्दै गृह मन्त्रालयले चार दिन सडकमा ड्युटी गर्नुनपर्ने व्यवस्था गरेको हो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको सानो प्रयासस्वरूप महिनावारीको चार दिन महिला ट्राफिक

सम्वन्धित समाचारहरु