Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

सुन्नुभएकाे छ पर्पल आलु?


आलुको सेवनबाट दीर्घायु बन्न सकिन्छ भन्ने खबर सुन्दा धेरैलाइ आश्चर्य लाग्न सक्छ । सम्झनुहोस यस्तो आलुको सेवनले तपाईको आयुनै बढाउन मद्धत गर्नेछ । प्रसंग हो दिर्घायु बनाउने अनौठो (पर्पल पोटेटो) बैजनी आलुको । पेरू र बोलेभियामा उत्पत्तिस्थल मानिने वैजनी आलु १६ औं शताव्दीमै यूरोपतिर प्रवेश गरेको भएता पनि सन १९८० को दशकमा अमेरिका प्रवेश भएपछि प्रशिद्धी कमाउन थालेको मानिन्छ । अन्य आलुको जस्तै स्वाद हुने आलुका करिब २० नयाँ प्रजाति तयार भएको छ ।

वैज्ञानिकहरूले यो आलुमा पाइने तत्व र महत्वलाइ बुझेर टेस्ट ट्यूबमा तयार गरी पछि माटोमा रोपिने यो आलु वैजनी (Purple) रंगको हुन्छ । सामान्यतया बजारमा पाइने आलुभन्दा अलिक भिन्न किसिमको छ । यस आलुमा देखिएके बैजनी रंग एन्थोसायिनन नामक रसायनको उपस्थितिले गर्दा हुने गर्दछ । यहि तत्वले नै एण्टी अक्सिडेन्टको काम गर्दछ ।


प्रकाशित मिति: १६ जेष्ठ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?