Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

सन्देशमुलक


गगन थापाकाे च्यालेन्ज-‘धेर गनगन नगराैँ,मलाई प्रधानमन्त्री बनाइदिनुस,ओलीलाई फ्लप बनाँउछु !’

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेका प्रधानमन्त्रीले भन्दा आफूले राम्रो काम गरेर देखाउने बताएका छन् ।आईतवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको प्रधानमन्त्री, अब बन्ने प्रधानमन्त्री वा यसअघिका प्रधानमन्त्रीहरु भन्दा युवा पुस्ताहरुबाट बन्ने प्रधानमन्त्रीले बढी राम्रो काम गरेर देखाउने बताए । उनले आज नै प्रधानमन्त्रीमा नियुक्ति गरे

ठमेलको होटलको कोठाभित्र २१ वर्षीया युवती शव भेटियो !

काठमाडौं । काठमाडौंको ठमेलस्थित एक होटलमा २१ वर्षीया युवतीको शव फेला परेको छ । काठमाडौं महानगरपालिका–२६ स्थित ड्रङ्किङ्ग ईन गेष्ट हाउसको कोठा नम्बर २०२ मा शव फेला परेको प्रहरीले जनाएको छ । रसुवा तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङको शव फेला परेको हो । उनी सोही होटलमा बसेकी थिइन्

नेपाली जनताले विश्वास गरे ०८४ मा बहुमत ल्याउँछौँः महासचिव चन्द

काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले ०८४ को निर्वाचनमा समाजवादी अभियानको निम्ति नेकपालाई जिताउन अपिल गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेकपालाई ०८४ को निर्वाचनमा जिताए राष्ट्रिय स्वाधिनताका लागि काम गर्ने बताएका छन् । नेपाली जनतालाई संसदीय चुनावबाट समाजवादको यात्रामा लैजाने आफूहरुको चाहना रहेको बताउदै उनले देशलाई

ललितपुर महानगरपालिकाद्वारा साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ

काठमाडौँ।ललितपुर महानगरपालिकाले साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ गरेको छ । आईतवार महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कार्यक्रमको शुभारम्भ गरेका छन् । महानगरले ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम शुभारम्भ गरिएको कार्यक्रमको सडक सुरक्षाका लागि जनचेतना फैलाउने र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ साप्ताहिक ट्राफिक सचेतना शुरु गरिएको महानगरको

अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्यायौँः अर्थमन्त्री पौडेल

काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्र चलायमान बनाउन, उत्पादन, उत्पादकत्व र जिडिपी वृद्धि गर्नका निम्ति अध्यादेश ल्याएको बताएका छन् । आईतवार विश्व भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकार सरकारहरुको सूचिमा अर्को एक थान सरकार थप्नका लागि नबनेको बताए । उनले सरकार विशेष

आइन्स्टाइनको सभा…

आइन्स्टाइनको ड्राइभरले एक दिन उनलाई भने, "सर, तपाईंले हरेक सभामा दिएको भाषण मैले कण्ठ गरेको छु।"आइन्स्टाइन छक्क परे! त्यसपछि उनले भने, "ठीक छ, म अर्को बैठकमा जहाँ जाँदैछु, उनीहरूले मलाई चिन्दैनन्। तपाईंले मेरो ठाउँमा भाषण दिनुहोस् र म चालक हुनेछु।" भोलिपल्ट बैठकमा त्यस्तै भयो। चालक स्टेजमा चढे र आइन्स्टाइनले जस्तै

महिलासँग डराउने रोग गाइनेफोबिया !

काठमाडौं । गाइनेफोबिया महिलासँग डराउने रोग हो । गाइनेफोबिया भएको व्यक्तिले महिलाको वरिपरि वा उनीहरूको बारेमा सोच्दा तर्कहीन डर अनुभव गर्न सक्छ । गाइनेफोबिया मानसिक वा शारीरिक दुर्व्यवहार, उपेक्षा, बलात्कार, शारीरिक आक्रमण वा यौन उत्पीडन, महिलाहरुसँग विगतका खराब अनुभवहरुका कारण हुनसक्छ । अफ्रिकामा एक व्यक्ति ५५ वर्षसम्म गुप्तबास बसेको घटना

एकैचोटी पर्यो बज्रपातः अमेरीकाबाट पत्रकारिता गर्दै आएका टंक दाहाललाई मातृ शोक !

काठमाडाैं । अमेरीकामा बसी पत्रकारिता गर्दै आएका टंक दाहाललाई मातृ शोक परेको छ। ऊनकी ममतामयी माता कुसुम दाहालको निधन भएको छ। उहाँ लामो समय देखी अस्वस्थ हुनुहुन्थ्यो। टंक दाहालको आमा बित्नु भन्दा ४ दिन अगाडी मामाको पनि मृत्यु भएको थियो ।

विहे गर्न भागेका सपना र लोकेन्द्र एउटै कोठामा झुन्डिएको अवस्थामा फेला !

काठमाडाैं । चार दिन अघि विवाह गर्न भनेर भागेका रुकुमपश्चिम त्रिवेणीको १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षीय सपना पुन मगर लोकेन्द्रकै घरको एउटै कोठामा मृत फेला परेका छन । घरका एक्लो छोरा लोकेन्द्रको आमा बिरामी भएपछि बुवाको साथमा उपचारका लागि नेपालगञ्ज गएको बेला घरमा यस्तो घटना भएको हो। स्थानीयका

उत्पादनमूलक शिक्षाको आवश्यकता

सत्य राम कासिछ्वा हरेक वर्षको शैक्षिकसत्रको सुरुमा देशभर नै नयाँ भर्ना अभियान सरकारले थाल्छ तर निजी विद्यालयहरुले अन्तिम परीक्षा सकिन एक महिना अघि देखि नै भर्ना विभिन्न शीर्षकमा छुट सहित भर्ना अभियान थालेका हुन्छन् । सरकार नयाँ शैक्षिकसत्र अन्तर्गत बैशाख महिनाभर विभिन्न सन्देशमूलक माध्यमबाट भर्ना अभियान चलाएका हुन्छन् । सोही

सम्वन्धित समाचारहरु