Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

महिलासँग डराउने रोग गाइनेफोबिया !


काठमाडौं । गाइनेफोबिया महिलासँग डराउने रोग हो । गाइनेफोबिया भएको व्यक्तिले महिलाको वरिपरि वा उनीहरूको बारेमा सोच्दा तर्कहीन डर अनुभव गर्न सक्छ । गाइनेफोबिया मानसिक वा शारीरिक दुर्व्यवहार, उपेक्षा, बलात्कार, शारीरिक आक्रमण वा यौन उत्पीडन, महिलाहरुसँग विगतका खराब अनुभवहरुका कारण हुनसक्छ ।

अफ्रिकामा एक व्यक्ति ५५ वर्षसम्म गुप्तबास बसेको घटना बाहिरिएको छ । महिलासँग कुनै पनि खालको सम्पर्क नहोस् भनी उनी गुप्तबास बसेका थिए । उनले ७१ वर्षमा बाह्य संसार देखे । महिलासँग डराएर ती व्यक्ति १६ वर्षको उमेरदेखि नै १५ फिट अग्लो बारले छेकिएको घरमा लुकेर बसेका थिए ।वास्तवमा उनी गाइनेफोबिया रोगीबाट पीडित थिए ।


प्रकाशित मिति: १२ माघ २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?