Trending
>>   सर्लाही–४ को उम्मेदवारीले मलाई राजनीतिक पूर्णता दियोः गगन थापा >>   भोट जनताले हाल्ने हो, उम्मेदवार म हो, जित सुनिश्चित छः सुनिल शर्मा >>   नेपाली जनताले जनमतमार्फत अराजकता र अस्थिरतालाई अस्वीकार गर्नेछन्ः महासचिव पोखरेल >>   निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे >>   प्रधानमन्त्री कार्कीले गरिन् मतदान >>   कसैको बहुमत आउँदैन : प्रचण्ड >>   फागुन २५ भित्रमा प्रत्यक्ष र समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिसक्छौँ : रामप्रसाद भण्डारी >>   देशभर मतदान शुरु >>   नेपालको पर्यटन प्रवर्द्धन गर्न जर्मनीमा “नेपाल साँझ” (फोटो फिचर) >>   मतदानस्थलको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा (फोटो फिचर)
Logo
२१ फाल्गुन २०८२, बिहीबार
२१ फाल्गुन २०८२, बिहीबार

सन्देशमुलक


विकासमा बाधक बनेका अव्यहवारिक कानुनहरु संशोधनमा उपप्रधानमन्त्री सिंहको जोड

काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणीय प्रभावलाई ध्यानमा राखेर विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । सहरी विकास मन्त्रालयले आज आयोजना गरेको वातावरणीय अध्ययन कार्यको सहजीकरणसम्बन्धी छलफलमा बोल्दै उहाँले वातावरण नाश नहुने गरी विकासको गतिलाई तीव्रता दिनुपर्ने बताउनुभयो । त्यस्तै उहाँले विकास निर्माणको काममा

कृषि मन्त्रीको प्राथमिकता के के?

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उखु र दुग्ध किसानको बक्यौता रहेका दसैँ अगाडि नै उपलब्ध गराउने गरी काम भइरहेको बताएका छन् । कृषि मन्त्रीको जिम्मेवारी सम्हालेपछि आइतबार पहिलो पटक मन्त्रालयमा पत्रकारसँग भेटघाट गर्दै अधिकारीले दुग्ध किसानको १ अर्ब २७ करोड र उखु किसानको १ अर्ब ३०

महोत्तरीको रामगोपालपुर-२ का वडाध्यक्ष मृत फेला

जनकपुरधाम । महोत्तरीमा रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष मुकेशकुमार यादव मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर बर्दिवास सडकखण्डको बर्दिवास नगरपालिका-८ स्थित कलभर्ट छेउमा लु.प्रदेश ०१-००१ प ६३६२ नम्बरको मोटरसाइकल पनि दुर्घटनाग्रस्त मोटरसाइकल सहित आज बिहान मृत अवस्थामा फेला परेका हुन् । घटनाबारे थप अनुसन्धान गरिरहेको

बाढीले जिप बगायो, यात्रु र चालकले भागेर ज्यान जोगाए

म्याग्दी। शनिबार परेको मुसलधारे वर्षापछि आएको बाढीले बागलुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–१ हुलाके खोलाले पोखराबाट म्याग्दीको बेनीतर्फ आइरहेको ग२च९३५५ नम्बरको बोलेरो जिपलाई बाढीले बगाएको छ यात्रु र चालकले भने भागेर ज्यान जोगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना

काठमाडौँ । मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बसदुर्घटनामा परेको छ । आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा बस आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइते सबैलाई उपचारका

भारतीय राज्यमन्त्री खड्सेद्वारा बस दुर्घटनाका घाइतेहरुको उपचारप्रति सन्तोष व्यक्त

काठमाडौँ । भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले मस्र्याङ्दी नदी किनारामा भएको भारतीय पर्यटक सवार बस दुर्घटनाका घाइतेहरुको उपचारप्रति सन्तोष व्यक्त गरेकी छिन् । शुक्रवार(हिजो) भारतीय पर्यटक सवार बस बिहान करिव साँढे ११ बजे सडकमा अनियन्त्रित भई मस्र्याङ्दी नदी किनारामा दुर्घटना भएको थियो । दुर्घटनामा परि २७

मर्स्याङ्दी बस दुर्घटना अपडेट : मृतकका शवको परीक्षण सुरु, १२ बजे सकिने

काठमाडौँ । पोखराबाट काठमाडौं आउदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनी नजिक ऐनापहराबाट मर्स्याङ्दी नदीमा खस्दा दुर्घटनामा मृत्यु भएका २७ जनाको शवको भरतपुर अस्पतालमा पोष्टमार्टम थालिएको छ । बिहान ८ बजेदेखि पोष्टमार्टम सुरु गरिएको शवको मध्यान्न १२ बजेसम्म पोष्टमार्टम सकेर सम्बन्धित पक्षलाई जिम्मा लगाइने भरतपुर अस्पतालले बताएको

मर्स्याङ्दी बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २७

काठमाडौँ । पोखराबाट काठमाडौंका लागि छुटेको ४३ जना सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ भने २२ जना घाइते भएका छन् । उद्धार गरिएका २२ जनामध्ये १६ जनालाई सेनाको हेलिकप्टरमार्फत् काठमाडौंको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ । घटना

मर्स्याङ्दी बस दुर्घटना अपडेट : १४ जनाको मृत्यु

काठमाडौ। पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको युपी ५३ एफटी ७६२ नम्बरको भारतीय बस तनहुँको आँबुखैरेनी नजिक ऐनापहराबाट मर्स्याङ्दी नदीमा खस्दा  १५ अचेत अवस्थामा , ११ यात्रु बेपत्ता र दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको छ भने १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय

मर्स्याङ्दी बस दुर्घटना अपडेट : ११ यात्रु बेपत्ता

काठमाडौ। पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको युपी ५३ एफटी ७६२ नम्बरको भारतीय बस तनहुँको आँबुखैरेनी नजिक ऐनापहराबाट मर्स्याङ्दी नदीमा खस्दा उद्दारकर्मीहरूले १५ अचेत यात्रुलाई निकालेको छन्‌ भने ११ यात्रु बेपत्ता भएका छन्‌ । सुरक्षाकर्मीहरूले घाइते यात्रुहरूलाई सडकमा उतार्दैछन्‌ भने पाँच जना यात्रुलाई अस्पतालतर्फ पठाइएको छ ।हराएका यात्रु खोजी गर्न गोताखोर टोली

सम्वन्धित समाचारहरु