Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
७ चैत्र २०८२, शनिबार
७ चैत्र २०८२, शनिबार

सन्देशमुलक


बजार हिस्सा बढाउँदै एनसेल, पछि पर्दै नेपाल टेलिकम

काठमाडौँ। नेपाली दूरसञ्चार कम्पनीमा निजी क्षेत्रबाट सञ्चालित एनसेलले पछिल्लो समय आफ्नो बजार हिस्सा बढाउँदै लगेको छ । नियामक निकाय दूरसञ्चार प्राधिकरणले उपलव्ध गराएको तथ्यांकअनुसार एनसेलले पछिल्लो समय प्रयोगकर्ताको संख्या बढाउँदै लैजाँदा सरकारी स्तरबाट संचालित नेपाल टेलिकम भने पछि पर्ने सम्भावना देखिएको हो । प्राधिकरणको तथ्यांकअनुसार गत वर्षको पुसको तुलनामा यसवर्षको

समाजलाई बदल्न विद्रोह जरुरीः महासचिव पोखरेल

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाजलाई बदल्न विद्रोह जरुरी रहेको बताएका छन् । सोमवार काठमाडौंमा ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ नाम पुस्तक लोकार्पण समारोहलाई सम्बोधन उनले अनुशासित विद्रोहको प्रतिनिधि पात्र प्रधानमन्त्री केपी शर्मा ओली भएको बताए। उनले प्रधानमन्त्री ओली आन्दोलनभित्र फरक मत लिएर लामो समय रहेको भएपनि

कम्युनिष्ट आन्दोलनलाई पुनः एकतावद्ध गर्न प्रधानमन्त्री ओलीलाई पूर्वराष्ट्रपति भण्डारीको सुझाव

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिष्ट आन्दोलनलाई पुनः एकतावद्ध गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएकी छिन् । सोमवार काठमाडौंमा ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ नाम पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले यसअघि पनि कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउन प्रधानमन्त्री ओलीले खेल्नुभएको भुमिकाको सरहाना गरेकी छिन् । कम्युनिष्ट

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ। आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ ।

पूजा र कविता एक्स्ट्राटेकको ‘ब्राण्ड एम्बेसडर’

काठमाडौँ। नेपाली महिला राष्ट्रिय क्रिकेट टिमका सदस्य पूजा महतो र कविता कुँवर एक्स्ट्राटेक ओवल क्रिकेट मैदानको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् । महतो र कुवँरलाई एक्स्ट्राटेकले आगामी दुई वर्षका लागि ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो । महतो र एक्स्ट्राटेकका प्रवन्ध निर्देशक विनोद कुवँरले आईतवार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निमार्णाधीन मैदानमा एक

केपी ओली कप जित्ने मच्छिन्द्र र आर्मीको दाबी

काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन क्लवद्वय मच्छिन्द्र र त्रिभूवन आर्मीले केपी ओली कप फुटबल च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रने दाबी गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार साँझ साढे पाँच बजे मच्छिन्द्र र आर्मी उपाधिका लागि भिड्ने भएका छन् । आईतवार भएको पत्रकार सम्मेलन आर्मी र मच्छिन्द्रले फाइनलमा उत्कृष्ट

श्रम बजारमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न माग

काठमाडौँ। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी), महिला समितिकी सदस्य सीता लामाले श्रम बजारमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न सरकारसँग माग गरेकी छिन् । आईतवार जेटियुसिसी महिला समिति चौथो राष्ट्रिय सम्मेलनपछि कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । उनले श्रम बजारको कार्यथलोमा महिलामाथि हुने र विभेद व्याप्त रहेको उल्लेख गर्दै

सय रुपैयाँको रिचार्ज किन्दा ५० पैसा बीमा कोषमा जाने व्यवस्था गर्नुपर्छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक सय रुपैयाँको रिचार्ज किन्दा ५० पैसा बीमा कोषमा जाने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । आईतवार झापाको बुद्धशान्तिमा भागिरथा बुद्धशान्ति अस्पतालको निरीक्षणका क्रममा मन्त्री पौडेलले आफू मन्त्री भएर आउँदा बीमाको अघिल्लो वर्षको दायित्व ११ अर्ब रहेको जानकारी दिँदै चालु आर्थिक वर्षको बजेटमा बीमाका

आज मिति २०८१ साल फागुन १९ गते सोमबार ,हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल फागुन १९ गते सोमबार ( Mar 03,2025) फाल्गुण शुक्लपक्ष चतुर्थी २२:२० बजेसम्म, त्यसपछी पञ्चमी मेष – लामो समय लगाएर गरीएको कामको नतिजा तपार्ईँको पक्षमा नआउने हुनाले मन दुखी हुनेछ । वन्दव्यापारमा सोचेजस्तो आम्दानी नहुन सक्छ । आम्दानीभन्दा खर्च बढ्ने हुनाले आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । पैसाको

नेपालको लागि अभिशाप नेपाल एयरलाइन्सको टिकट सय चोटि सोचेर मात्र लिनेछु !

खड्ग बहादुर श्रेष्ठ (पूर्व सहायक सिडियो, काठमाडौ जिल्ला प्रशासन कार्यालय ) यो नेपाल एयरलाइन्स नेपालको लागि अभिशाप नै बनिरहेको छ। हाम्रो देशको व्यवस्थापन कस्तो चुस्त र भरपर्दो रहेछ, स्पष्ट छ। यात्रुहरू टन्टल छन्, तर न भनेको समयमा भनेको ठाउँसम्म पुर्याउने कुनै सुनिश्चितता छैन। खाली छल-छाम, आफैले पनि नगर्ने अरूलाई पनि

सम्वन्धित समाचारहरु