१९ फाल्गुन २०८१, सोमबार
काठमाडौँ। आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ ।
आजको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ ।
प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार
Accurate Khabar