Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

मुख्य समाचार


प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीलाई बुधबार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ७ः३८ बजे जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको हो भूकम्पले के कति क्षति पुर्याएको छ भन्ने खुल्न सकेको छैन। भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

इन्स्पेक्टर विदुर शिवाकोटी बालयौन दुरुपयोगको आरोपमा प्रहरीको नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत इन्स्पेक्टर विदुर शिवाकोटीलाई बालयौन दुरुपयोगको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । इन्स्पेक्टर शिवाकोटी प्रहरी वृत्त सोह्रखुट्टेबाट केही दिनअघि मात्र अपराध अनुसन्धान कार्यालयमा सरुवा भएका उनलाई प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेछ । आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल अनुमोदनका लागि प्रस्ताव गर्नेछन् । यस्तै ,संसद् सचिवालयका अनुसार बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था

तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो

– शालिग्राम पाण्डे नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचन २०८१ जेठ २६ गते एकसाथ गर्ने कार्यतालिका सार्वजनिक भएलगत्तै सो निर्वाचनमा प्रत्यक्ष सरोकार राख्ने विभिन्न समूहले महासङ्घको कार्यालयमा तालाबन्दी गरे । शुद्धीकरणको विषय टुङ्गो नलागी निर्वाचन गर्न नदिने अडानसहित नेपाल प्रेस युनियनको अगुवाइमा भएको तालाबन्दीले केन्द्रदेखि जिल्ला शाखासम्मका

एलिना चौहान जस्तै देखिने बेन्जु, धेरैले उस्तै ठानेर सेल्फी खिच्छन् !

इटहरी । सुनसरी वराहक्षेत्र ८ की बेन्जु धामी अहिले निकै चर्चामा छिन । कारण हो उनको चहकिलो अनुहार र शारीरिक बनावट । चर्चित गायिका एलीना चौहान सँग अनुहार मिल्दो जुल्दाे देखिएपछि उनको चर्चा चुलिँदो छ । पछिल्लो समय मोडलिङ क्षेत्रमा व्यस्त रहेकी बेन्जु सुनसरी वराहक्षेत्र ८ चक्रघट्टीकी स्थायी बासिन्दा हुन

हिंसा र विभेदको अन्त्य गर्न बालिकाहरूलाई सेल्फ डिफेन्स तालिम दिनुपर्छ: मन्त्री चौधरी

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले विभेद, हिंसाको अन्त्य गर्नका निम्ति बालिकाहरूलाई विद्यालय तहमै सेल्फ डिफेन्सको प्रशिक्षण/तालिम दिनुपर्ने बताउनुभएको छ ।राष्ट्रिय महिला अधिकार दिवस र जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको सन्दर्भमा दलित महिला संघ (फेडोले) आयोजना गरेको अन्तरजातीय विवाहले दलित तथा महिलालाई पारेको असर अध्ययन प्रतिवेदन

भारतीय लोकसभा चुनावकाे नेपाललाई अर्थ

-बिनाेद त्रिपाठी इन्डियाको राजनीतिले सबैभन्दा असर पार्ने नेपाल मात्र हो । किनकी भुटान , माल्दिभ्स, श्रीलंका आत्मनिर्भर भइसकेका छन । बंगलादेश आफैंमा शक्तिशाली मुलुक हो । पाकिस्तान र अफगानिस्तान इन्डिया जस्तै धार्मिक अंध्यारोमा जाकिएका मुलुक हुन् । म्यानम्यारले इन्डियासंग कुनै साइनो राख्दैन । इन्डियाबाट पेलिने , थिचिने र असर पार्ने

यस्ताे छ भारतकाे चुनावी परिणाम

निर्वाचन भएको सिट : ५४३ सरकार बनाउन आवश्यक सिट : २७२ भाजपा गठबन्धन : २९३ काँग्रेस गठबन्धन : २३४ कुनै गठबन्धनमा नरहेका : १६ एक्लाएक्लै सिट - भाजपा : २४० कांग्रेस : ९९ अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी : ३७ ममता बनर्जी नेतृत्वको तृणमूल कंग्रेस : २९ डीएमके : २२

विश्व वातावरण दिवसको अवसरमा तारकेश्वरमा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न

काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा राजधानीको तारकेश्वर नगरपालिकामा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो । परिवर्तन अभियान नेपालको आयोजनामा बुधबार बिहान सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो । अभियानका संयोजक सुशील भट्टले तारकेश्वर नगरपालिका वडा नम्बर ४ फूलबारी गेटबाट सुरु भएको सरसफाइ वडा नम्बर  ५ को नागार्जन चोकसम्म पुगेर सम्पन्न

सम्वन्धित समाचारहरु