Trending
>>   सुदूरपश्चिमको पोल्टामा एनपीएलको उपाधि >>   दिल्लीको ठाउँ-ठाउँमा फहराइए नेपाल–भारतका झण्डा >>   जहाँ बसेर पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्छः कुलमान घिसिङ >>   पञ्चेश्वरदेखि भैरहवा विमानस्थलसम्मका मुद्दा टुंग्याउन प्रधानमन्त्रीलाई कुलमान घिसिङको सुझाव >>   मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त >>   असन्तुष्टिको नाममा हरेक पटक आगजनी र विध्वंश गरेर देश चल्दैनः प्रदीप ज्ञवाली >>   शान्ति प्रक्रियाबाट पन्छिने छुट सरकारलाई छैनः पुष्पा भुसाल >>   ६० दिनभित्र चलचित्रसम्बन्धी विधेयक पारित हुन्छः बोर्ड अध्यक्ष पण्डित >>   राष्ट्रपतिमाथि ओलीको प्रहार :डराएर संसद् विघटन गर्ने राष्ट्रपतिले लोकतन्त्र जोगाएको भन्न मिल्छ ? >>   दुर्घटनातिर देशलाई लैजाने षडयन्त्रको गन्ध छ, हामी त्यसविरुद्ध ‘जिहाद’ छेड्ने तयारीमा छौँः प्रचण्ड
Logo
५ मंसिर २०८३, शनिबार
५ मंसिर २०८३, शनिबार

मुख्य समाचार


काठमाडौं आइपुगे बेलायतका राजकुमार

काठमाडाैं । बेलायतका राजकुमार एडवार्ड श्रीमतीसहित नेपाल भ्रमणमा आइपुगेका छन्। एडवार्ड श्रीमती सोफियासहित नेपाल आएका हुन् । सोफिया बिहान ११ बजे काठमाडौं ओर्लिँदा एडवार्ड भर्खरै काठमाडौं आइपुगेका छन् । उनलाई अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव अमृत राईलगायतले स्वागत गरेका थिए । उनले आजै साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

ओलीको प्रशंसा गर्दै देउवाले भने-‘हामी सँगै जेल बसेका हौँ, अविश्वास गर्नुपर्ने कुरा छैन !’

काठमाडाै । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका छन्।कास्कीको पोखरामा आजदेखि सुरु भएको जिल्ला पार्टी सभापति र जिल्ला प्रशिक्षण प्रमुखहरूको लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै देउवाले ओलीको प्रशंसा गरेका हुन्। ‘वास्तवमा भन्ने हो भने ओली र म सँगै जेलमा

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत मध्यान्ह साढे १२ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । त्यस्तै,बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको

जब विद्यार्थीले जवाफ दिन नसक्नेगरी प्रधानमन्त्रीलाई साेधे- “ए प्लस बी को होल स्क्वायरको फर्मुला के हो?”

काठमाडाैं । एक कार्यक्रममा, ९ कक्षामा अध्ययनरत विद्यार्थीले प्रधानमन्त्री केपी ओलीलाई अप्रत्याशित रूपमा "ए प्लस बी को होल स्क्वायरको फर्मुला के हो?" भनेर प्रश्न गरे।ओलीले केही छिन सम्झिएर उत्तर दिए, "ए स्क्वायर प्लस टु ए बी प्लस बी स्क्वायर हो? यस्तै लाग्छ, तर धेरै पुरानो कुरा भएकाले सम्झिन गाह्रो!" विद्यार्थीले

सामाजिक सञ्जालहरूलाई सरकारकाे चेतावनी-‘तत्काल नेपालमा दर्ता गर्नू, नत्र प्रतिबन्ध गर्छाैँ !’

काठमाडाैं । सरकारले विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा दर्ता हुन सूचना जारी गरेको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार सूचना जारी गर्दै सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन निर्देशिका, २०८० बमोजिम नेपालमा दर्ता हुन भनेको हो । साथै कम्पनी नेपालमा दर्ता गर्न र सम्पर्क व्यक्ति तोक्नसमेत भनेको छ । सरकारले

योगेशलाई माधवको काउन्टर: ओलीको दास भएर बस्नुपर्छ भन्नेलाई अध्यादेशको विरोध गर्दा पोलेछ !

काठमाडाैं । अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशको विरोध गरिरहेको भन्दै टिप्पणी गरेका नेकपा एमालेका सचिव योगेश भट्टराईलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जवाफ फर्काएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अध्यादेशबाट जन्मिएको एकीकृत समाजवादीले नै अध्यादेशको विरोध गर्नु अचम्म लाग्दो रहेको बताएका थिए । योगेशको सो

काठमाडौंमा अघाेषित लाेडसेडिङः यी ठाँउमा आठ दिनसम्म विद्युत् अवरुद्ध हुने !

काठमाडाैं। नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने भएको छ । ती फिडरअन्तर्गतका स्थानमा आज बिहान ११ देखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन लागेको नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले जनाएको

फेरी पक्राउ पर्दैछन रवि? चितवनमा लामिछानेसहित १४ जनाविरुद्ध मुद्दा तयार !

काठमाडाैं । रास्वपाका सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीमा आज जिल्ला अदालतमा मुद्दा दायर हुने भएको छ । सरकारी वकिल कार्यालयले मुद्दा दायर गर्नको लागि सम्पूर्ण तयारी गरिसकेको छ । यसअघि लामिछाने कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतबाट क्रमशः ६५ लाख, ६०

धानेन सरकारलेः झनझन् बढ्दै देशको व्यापार घाटा !

काठमाडाैं । नेपालको चालु आर्थिक वर्षको छ महिनामा कूल वस्तु व्यापार घाटा चार दशमलव चार प्रतिशतले वृद्धि भई कूल व्यापार घाटा सात खर्ब २३ अर्ब ५८ करोड बराबर पुगेको छ ।

‘अमलाकाण्ड’ का नाममा यौन अपराधकाे मजाक !

झापा । शिवसताक्षीमा ४ वर्षअघि श्रीमानबाट छुट्टिएर माइतमा आमाबुबासँग बस्दै आएकी २१ वर्षीया युवतीले २२ दिन अघि बच्चा जन्माइन्। बच्चा जन्मेपछि गाउँमा बच्चाको बुबा को हो भनेर सोधखोज सुरु हुन्छ। त्यसक्रममा युवतीले ८१ वर्षीय वृद्धको नाम लिन्छिन्। उनका अनुसार, ती वृद्धले अमला ल्याइदिने, पैसा दिने जस्ता प्रलोभन देखाएर यौनसम्बन्ध राखेका

सम्वन्धित समाचारहरु