Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

जब विद्यार्थीले जवाफ दिन नसक्नेगरी प्रधानमन्त्रीलाई साेधे- “ए प्लस बी को होल स्क्वायरको फर्मुला के हो?”


काठमाडाैं । एक कार्यक्रममा, ९ कक्षामा अध्ययनरत विद्यार्थीले प्रधानमन्त्री केपी ओलीलाई अप्रत्याशित रूपमा “ए प्लस बी को होल स्क्वायरको फर्मुला के हो?” भनेर प्रश्न गरे।ओलीले केही छिन सम्झिएर उत्तर दिए, “ए स्क्वायर प्लस टु ए बी प्लस बी स्क्वायर हो? यस्तै लाग्छ, तर धेरै पुरानो कुरा भएकाले सम्झिन गाह्रो!” विद्यार्थीले सही उत्तर भनेर पुष्टि गरेपछि ताली बजाए।

प्रधानमन्त्री ओलीले फर्मुलाको अर्थलाई जीवनसँग जोड्दै भने,”सबै फर्मुला मानिसहरूले नै बनाएका हुन्। जिन्दगीलाई सहज बनाउने भनेकै सही सूत्रबाट जानु हो। जब सूत्र जानिन्छ, एउटै साँचोले धेरै ताला खोलेजस्तै, जीवनका समस्याहरू पनि सहजै समाधान गर्न सकिन्छ।”


प्रकाशित मिति: २१ माघ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?