Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

फेरी पक्राउ पर्दैछन रवि? चितवनमा लामिछानेसहित १४ जनाविरुद्ध मुद्दा तयार !


काठमाडाैं । रास्वपाका सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीमा आज जिल्ला अदालतमा मुद्दा दायर हुने भएको छ ।

सरकारी वकिल कार्यालयले मुद्दा दायर गर्नको लागि सम्पूर्ण तयारी गरिसकेको छ । यसअघि लामिछाने कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतबाट क्रमशः ६५ लाख, ६० लाख र एक करोड धरौटी बुझाएर रिहा भएका छन् ।

चितवनलगत्तै लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा पनि मुद्दा दाय हुने बताईएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई भेटेर लामिछानेले आफ्नो सांसद पद निलम्बनमा राखिएको युक्तिसंगत नभएको भन्दै फुकुवाको मागसहित निवेदन हालेका छन् । तर, सभामुखले यसबारेमा कुनै निर्णय दिएका छैनन् ।


प्रकाशित मिति: २१ माघ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?