Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२० माघ २०८२, मंगलवार
२० माघ २०८२, मंगलवार

मुख्य समाचार


रवि गृहमन्त्री भएको १४ घण्टामा रिजल्ट : सिंगापुरमा पक्राउ परे जिवि

काठमाडौ । ग्यालेक्सी टेलीविजन सञ्चालक अध्यक्ष गितेन्द्र सिँगापुरमा पक्राऊ । तत्कालिन प्रबन्ध सञ्चालक रवि लामिछानेले गृहमन्त्रि भएको १४ घण्टामा आफ्नो क्षमता देखाएका छन । उन लाई सहकारि ठगिको अभियोग लागेको छ ।

सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले गरे पदभार ग्रहण

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले पदभार ग्रहण गरेका छन् । उनले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।

नेपालमा व्याण्डविथ प्लेटफर्मको संभावना अध्ययन गर्न समिति गठन गर्दै मन्त्री शर्माद्वारा पदभार ग्रहण

काठमाडौं। नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पदभार ग्रहण गरेकी छिन । नेपालमा व्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे)को संभावना अध्ययनका लागि समिति गठन गर्ने सम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गर्दै उनले पदभार ग्रहण गरेकी हुन् । उनले हाल नेपालमा अन्तर्राष्ट्रिय इन्टरनेट व्याण्डविथको आयात तथा वितरणको अवस्था, नेपालमा व्याण्डविथ प्लेटफर्मको

गृहमन्त्री रवि लामिछानेले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त गृहमन्त्री रवि लामिछानेले आफ्नो पदभार ग्रहण गरेका छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबार आएर आफ्नो पदभार ग्रहण गरेका हुन् । यससंगै आजै अन्य मन्त्रीहरुले पनि पदभार गरिरहेका छन् ।

अर्थमन्त्री वर्षमान पुनले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले आफ्नो पदभार ग्रहण गरेका छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबार आएर आफ्नो पदभार ग्रहण गरेका हुन् । यससंगै आजै अन्य मन्त्रीहरुले पनि पदभार गरिरहेका छन् ।

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शितल निवासमा आयोजति समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद विस्तार गरेका छन् । सोमबार तीन जनाले विना विभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा

बागमती प्रदेश सरकारबाट कांग्रेसका ६ मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं। बागमती प्रेदेश सरकारबाट कांग्रेसका ६ मन्त्रीले आज सामूहिक राजीनामा दिने दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केन्द्रमा नयाँ गठबन्धन बनाएसँगै त्यसको असर स्वरुप बागमती प्रदेश सरकारबाट कांग्रेसका मन्त्रिले बुधबार अपराह्न मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक रूपमा राजीनामा पत्र बुझाएका हुन् । बागमतीमा प्रेदेश सरकारमा कांग्रेसबाट मन्त्री बनेका आर्थिक मामिला

जसपा उपेन्द्र यादवको नेतृत्वमा दुई मन्त्रालय लिएर सरकारमा जाने

काठमाडाैं । उपेन्द्र यादवको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा)नयाँ सत्तासमीकरणमा दुई (स्वास्थ्य र वन ) मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको हो । जसपाका नेताहरूले यस विषयमा छलफल गर्दै उपेन्द्र यादवको नेतृत्वमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री हुने सम्भावना रहेको बताएका छन्। भने वन मन्त्रालयमा अहिलेकै मन्त्रीलाई निरन्तरता दिने या नयाँलाई बनाउने

प्रचण्ड सरकारमा एकीकृत समाजवादी जाने

काठमाडौं । नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । नेकपा एमाले-माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न बुधबार बसेको सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको छ ।

नयाँ गठबन्धनमा देउवा : मधेशवादी दलसँग छलफल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल प्रचण्डले नया सत्ता समीकरण बनाएपछि चिढिएका नेपालि कांग्रेसका सभापति शेर वहादुर देउवाले नेकपा माओवादी लाइ छाडेर नयाँ गठबन्धन बनाउने भन्दै मधेश केन्द्रित दलहरू संग छलफलमा जुटेका छन् । देउवा निवास बुढानीलकण्ठमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत ,लोसपा अध्यक्ष महन्थ ठाकुर र

सम्वन्धित समाचारहरु