Trending
>>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले >>   ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्न संसदीय समितिमा बहस, भेटिएन उपयुक्त शब्द ! >>   सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले व्यहोरेको क्षतिको हिसाव कसले गर्ने ?- मनिष झा >>   पुराना कानून खारेज गरेर आर्थिक गतिविधि सहज बनाइनेः अर्थमन्त्री >>   भन्सारबाट सामान छुट्नेबित्तिकै भीसीटीएसमा विवरण आउने व्यवस्था गर्न प्रश्ताव >>   सुनकोशी–मरिण ठेक्का रद्दसम्बन्धी कागजात ७ दिनभित्र बुझाउन निर्देशन >>   प्रधानमन्त्रीको भारत भ्रमणमा प्रवासी नेपालीलाई भेट्ने अवसर नदिएको भन्दै असन्तुष्टि >>   दुईदिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री साह काठमाडौंमा >>   भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान, प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो >>   रेलदेखि जलविद्युतसम्म भारतसँग नेपालको सहकार्य विस्तार, ६६९ मेगावाटको तल्लो अरुण शिलान्यास
Logo
८ मंसिर २०८३, मंगलवार
८ मंसिर २०८३, मंगलवार

मुख्य समाचार


राजतन्त्र पुनःस्थापनाको बहस निरर्थकः शक्तिबहादुर बस्नेत

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले इतिहासमा सीमित भएको राजतन्त्रको विषयमा संसदमा बहस हुनुले संविधानमाथि चोट पुगेको बताएका छन् । बुधवार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले जनतामा निहित सार्वभौम अधिकारलाई जन्मसिद्ध अधिकारको आधारमा राजसंस्थालाई बुझाउनुपर्ने भनी भएको बहसले संविधानमा चोट पुगेको बताएका छन् । उनले संविधानमा

यसरी पृथ्वीमा आइपुगे अन्तरिक्षमा ९ महिना बिताएका सुनिता र बुच विल्मोर (फाेटाे फिचर)

काठमाडाैं । अन्तरिक्षमा ९ महिना बिताएका सुनिता विलियम्स र बुच विल्मोर नेपाली समयानुसार बुधबार बिहान ३ बजेर ३९ मिनेट जाँदा पृथ्वीमा आइपुगेका छन्। अन्तरिक्षयानबाट बाहिर निस्कँदा उनीहरूको मुहारमा मुस्कान देखिन्थ्यो ।

२५ करोड रुपैयाँ बोकेर हिड्ने कुसान लामा को हुन् ?

काठमाडाैं । २५ करोड बढी रकमसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का ४३ वर्षीय कुसान लामा रहेको खुलेको छ। यसअघि सात किलो सुन तस्करी प्रकरणमा समेत उनी पक्राउ परी जेल परेका थिए। जेलबाट छुटेपछि पनि उनले तस्करीको कारोबार छोडेनन्। उनले प्रहरीसँगको बयानमा आफू भरियाको रुपमा काम गर्दै आएको बताएका

२५ करोड भएको ट्रकको खबर दिनेले पाउने भए ५ करोड !

काठमाडाैं । २५ करोड बराबरको पैसा सहित टोखामा समातिएको ट्रक पक्राउ गर्न खबर गर्नेले करिब ५ करोड नेपाली रुपैयाँ पुरस्कर पाउने भएका छन् । सुराक दिनेको विवरण भने गोप्य राख्नुपर्ने कानुनी व्यवस्था रहेको छ । विदेशी बिनियम (नियमित गर्ने) ऐन, २०१९ अनुसार खबर गर्नेले बिस प्रतिशत रकम पाउँछन् । पुरस्कार

ल क्याम्पसमा नेविसंघकाे रिले अनसन

काठमाडाै । नेविसंघले नेपाल ल क्याम्पसमा रिले अनसन सुरू गरेको छ। स्ववियु निर्वाचन सुनिश्चितको माग गर्दै नेविसंघले रिले अनसन गरेको प्रवक्ता सुरज सेजुवालले जानकारी दिए।कुनै संगठनको आन्तरिक विवाद देखाएर निर्वाचन समितिले चुनावी तालिका सार्वजनिक नगर्नु दु:खद रहेको नेविसंघको भनाइ छ। तत्काल नेपाल ल क्याम्पसको निर्वाचन प्रक्रिया सुरू गर्न नेविसंघले माग

दुर्गेश थापा एसइई परिक्षाभरी मेला महोत्सवमा नजाने !

काठमाडाैं । गायक दुर्गेश थापाले एसइईभर मेला महोत्सवमा नजाने बताएका छन । उनले सम्पुर्ण बिद्यार्थीलाई शुभकामना दिँदै परिक्षा अवधीभर नेपालका कुनैपनी कार्यक्रम नलिने घोषणा गरेका हुन ।  

राजा फर्किने सम्झौता भए ओली प्रधानमन्त्रीमा निरन्तर !

काठमाडाैं । राजसंस्था फर्काउनको लागि गठित ‘जनआन्दोलन परिचालन समिति’ का संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई महत्वकांक्षी राजा भन्न नमिल्ने बताएका छन् । उनले प्रश्न गरे,‘चुप लागेर जंगलमा बसेको राजा कसरी महत्वकांक्षी हुन्छ ? त्यो बेलाको त्यही सिच्युएशन थियो, अब यो कोट्याएर के फाईदा छ ?’ हिजो राति प्राइम टिभीबाट

स्वतन्त्रबाट स्ववियु अध्यक्ष जिते,प्रचण्ड निवास पुगेर खादामाला !

काठमाडाैं । मंगलबार भएको स्ववियु निर्वाचनमा चितवनको रामपुरस्थित त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस चितवन इन्जिनियरिङ क्याम्पसबाट स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रज्वल अधिकारी निर्वाचित भए। उनी ७८ मत पाएर निर्वाचित हुँदा अनेरास्ववियुका विशाल पोखरेलले ५४ मत प्राप्त गरेका थिए। यहाँ अध्यक्षमा यी दुई उम्मेदवारमात्रै थिए। जब अधिकारी अध्यक्षमा निर्वाचित भए अनेरास्ववियु क्रान्तिकारीका

नेपाली जनताको सहनशीलताको परिक्षा नलिन राप्रपा सांसद कार्कीको चेतावनी

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले के नेपाल तस्करहरुको ट्रान्जिट प्वाइन्ट बनेको हो भन्दै सरकारलाई प्रश्न गरेकी छिन् । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन् । । यस्तो अवस्थामा नेपाली जनताको सहनशीलताको परिक्षा नलिन समेत सरकारलाई चेतावनी दिइन् । नेपाल दिन प्रतिदिन तस्करहरुको जालोमा फसिहरेको

नेपाली जनतालाई कुनैपनि मोडलको राजतन्त्र चाहिएको छैनः विमलेन्द्र निधी

काठमाडौँ। नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजनीतिक दलहरु जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले पृथ्वीनारायण शाहदेखि विभिन्न प्रणालीको राजतन्त्र नेपाली जनताले व्यहोरेको बताउंदै राजाहरुले नेपाली जनताको अधिकार खोसेर शासन चलाएको र राजतन्त्रको विभिन्न दुष्परिणामका कारण गणतन्त्र

सम्वन्धित समाचारहरु