Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

ल क्याम्पसमा नेविसंघकाे रिले अनसन


काठमाडाै । नेविसंघले नेपाल ल क्याम्पसमा रिले अनसन सुरू गरेको छ। स्ववियु निर्वाचन सुनिश्चितको माग गर्दै नेविसंघले रिले अनसन गरेको प्रवक्ता सुरज सेजुवालले जानकारी दिए।कुनै संगठनको आन्तरिक विवाद देखाएर निर्वाचन समितिले चुनावी तालिका सार्वजनिक नगर्नु दु:खद रहेको नेविसंघको भनाइ छ। तत्काल नेपाल ल क्याम्पसको निर्वाचन प्रक्रिया सुरू गर्न नेविसंघले माग गरेको हो।


प्रकाशित मिति: ६ चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?