Trending
>>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले >>   ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्न संसदीय समितिमा बहस, भेटिएन उपयुक्त शब्द ! >>   सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले व्यहोरेको क्षतिको हिसाव कसले गर्ने ?- मनिष झा >>   पुराना कानून खारेज गरेर आर्थिक गतिविधि सहज बनाइनेः अर्थमन्त्री >>   भन्सारबाट सामान छुट्नेबित्तिकै भीसीटीएसमा विवरण आउने व्यवस्था गर्न प्रश्ताव >>   सुनकोशी–मरिण ठेक्का रद्दसम्बन्धी कागजात ७ दिनभित्र बुझाउन निर्देशन >>   प्रधानमन्त्रीको भारत भ्रमणमा प्रवासी नेपालीलाई भेट्ने अवसर नदिएको भन्दै असन्तुष्टि >>   दुईदिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री साह काठमाडौंमा >>   भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान, प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो >>   रेलदेखि जलविद्युतसम्म भारतसँग नेपालको सहकार्य विस्तार, ६६९ मेगावाटको तल्लो अरुण शिलान्यास
Logo
८ मंसिर २०८३, मंगलवार
८ मंसिर २०८३, मंगलवार

मुख्य समाचार


बुद्धचित्तमालाको रुख काटेर सकेट बम राखी अज्ञात समूह फरार

काठमाडौँ । काभ्रेपलान्चोकको रोशी गाउँपालिका–५ सिपाली स्थित नागबेलीमा अज्ञात समूहले बुद्धचित्त मालाको रुख इलेक्ट्रिक आरोले काटेर फरार भएका छन्। घरधनी शेरबहादुर तामाङको उक्त बुद्धचित्त मालाको रुख गएराति १ बजेतिर अज्ञात समूहले काटेका थिए । अज्ञात समूहले काटेको बुद्धचित्तमालाको रूख वार्षिक ३ करोड रुपैयाँ लेनदेन सम्झौतामा पांच वर्षका लागि काभ्रेपलान्चोकका सत्यमान

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेबाट सुरु हुनेछ । बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले “निः शुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी” सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले "खाद्य स्वच्छता तथा गुणस्तर

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं। आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र विधायन व्यवस्थापन समितिकोको बैठक बस्दै छ। दुवै समितिको बैठक बिहान ११ बजे बस्नेछ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयकको सम्बन्धमा छलफल हुनेछ । त्यस्तै विधायन व्यवस्थापन समितिको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल

लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै

काठमाडौ। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै छन् । महरा गत चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले चैत्र २५ गते सपथ ग्रहण र पदभार ग्रहण गरेका थिए। बैठक आज दिउसो १ बजे बस्नेछ। ८७ सदस्यीय प्रदेश सभा सदस्य भएको लुम्बिनी प्रदेशमा बहुमतका लागि ४४ सदस्य

देश दुर्घटनाको संघारमा पुगेकाे शेखर काेइरालाकाे दावी

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देश दुर्घटनाको संघारमा पुगेकाले पार्टी भन्दा माथि उठेर आफुले राष्ट्र बचाउने अभियान शुरु गरेको बताएका छन् । "मैले देश बचाउनकै लागि संसदमा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्छ भनेर भन्दै आएको हुँ"- कोइरालाले भने "राजनीतिक दलहरुले देश पहिले भन्ने कुरालाई प्राथमिकतामा नराखेसम्म राष्ट्र

कुशः धर्मकर्ममा प्रयोगदेखि औषधीय गुणसम्म

सम्माेद आचार्य । कुश‍्- देवकार्यहरुमा र श्राद्ध तर्पण जस्ता पितृकार्यका लागि एउटा मात्रै महत्त्वपूर्ण वनस्पतिको नाम् लिनुपर्दा नि:सन्देहरूपमा कुशकै नाम् लिन सकिञ्छ। कुशका पर्यायवाची पदहरुमा दर्भ,बर्हि,सूच्यग्र र यज्ञभूषण् मुख्य छन्। महाभारतमा श्राद्धको प्रसङ्ग, भीष्म पितामह, शास्त्रको महत्त्व र कुश । एउटा प्रसङ्ग छ महाभारतमा - कुनै बेला भीष्म पिताको श्राद्ध

प्रवाशमा अस्मिता क्रेज (फाेटाे फिचर)

काठमाडाैं । पछिल्लाे समय चर्चामा रहेकी गायिका अस्मिता डल्लाकाेटी प्रवाशमा क्रेज बढ्दाे छ । पछिल्लाे समय कतारमा रहेकी अस्मिताकाे क्रेज तस्विरमाः

गण्डकीमा संख्या बढाउने निर्णयः टुक्राएर स्वास्थ्य र आन्तरिक मामिला मन्त्रालय थप्ने

पोखरा । गण्डकी सरकारले मन्त्रालयको संख्या बढाउने निर्णय गरेको छ । गएको मंगलबार बसेको गण्डकी मन्त्रिपरिषद्को बैठकबाट दुई थपेर नौ मन्त्रालय बनाउने निर्णय गरिएको हो । गण्डकी सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले स्वास्थ्य र आन्तरिक मामिला मन्त्रालय थप्ने निर्णय गरिएको जानकारी दिए । सरकारले सामाजिक तथा स्वास्थ्य मन्त्रालयबाट

काठमाडौंसहित लगायत देशका बिभिन्र भागमा मेघ गर्जनसहित वर्षा

काठमाडौं । काठमाडौंसहित देशका केही स्थानमा बिहीबार दिउँसो वर्षा भएको छ । काठमाडौंमा छिटपुट वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भएको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए । काठमाडौंमा उपत्यकामा पनि हल्कासम्म वर्षाको सम्भावना रहेको उनले बताए । अब

सुदूरपश्चिम सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टीले गर्ने निश्चित

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने निश्चित भएको छ । केन्द्रमा सत्ता समीकरणमा रहेका दलहरुबीच भएको सहमति अनुसार नाउपाले सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने भएको हो । नाउपाका तर्फबाट सरकारको नेतृत्व अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले गर्ने बताइएको छ ।

सम्वन्धित समाचारहरु