Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

काठमाडौंसहित लगायत देशका बिभिन्र भागमा मेघ गर्जनसहित वर्षा


काठमाडौं । काठमाडौंसहित देशका केही स्थानमा बिहीबार दिउँसो वर्षा भएको छ । काठमाडौंमा छिटपुट वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भएको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए ।

काठमाडौंमा उपत्यकामा पनि हल्कासम्म वर्षाको सम्भावना रहेको उनले बताए । अब (दिउँसो साढे ३ बजे दिइएको जानकारी)को दुई/तीन घण्टा वर्षाको सम्भावना रहेको उनले बताए । “काठमाडौं उपत्यकाका कतैकतै छिटपुट वर्षा भएको छ । हल्कासम्म वर्षा हुनसक्छ,” उनले भने, “ठूलो वर्षाको सम्भावना छैन । पश्चिमी क्षेत्रबाट बादल पूर्वतर्फ सर्ने क्रममा छ ।”


प्रकाशित मिति: २९ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?