Trending
>>   महाधिवेशनपछि बिग्रिएको खुलामञ्चको स्वरूप फर्काउँदै काँग्रेस, दुबो रोपेर दियो संरक्षणको सन्देश (तस्बिरसहित) >>   आईजीपी हटाउने विषयमा रास्वपाले सरकारलाई कुनै निर्देशन दिएको छैनः प्रवक्ता खरेल >>   रास्वपाको २० सदस्यीय टोली १० दिने चीन भ्रमणमा, तीन विषयमा केन्द्रित हुने >>   लुम्बिनीसँग हारपछि विराटनगर किङ्स प्लेअफ पुग्न असफल >>   गंगासागरमा छठ मनाउँदै निकिता पौडेल, शुरु गरिन् धार्मिक अनुष्ठान >>   मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँः रवि लामिछाने >>   जनकपुरको छठको प्रत्यक्ष साक्षी हुन पाउँदा खुशी लागेको छः रवि लामिछाने >>   एमाले सकियो भन्नेलाई आन्दोलन र निर्वाचनबाट शक्ति देखाउनुपर्छः केपी ओली >>   जेन–जी आन्दोलन षड्यन्त्र हो, काँग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयोः देउवा >>   मलाई अब केही बन्नु छैन, पार्टीका लागि अन्तिम सास रहुन्जेलसम्म संघर्ष गर्छुः देउवा
Logo
२९ कार्तिक २०८३, आईतवार
२९ कार्तिक २०८३, आईतवार

मुख्य समाचार


प्रधानमन्त्रीद्वारा उदयपुर सिमेन्ट उद्योगको अवलोकन

उदयपुर । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गर्नुभएको छ ।उदयपुरको त्रियुगा नगर वडा नं ६ जलजले पुगी उहाँले उद्योगको प्लान्टलगायत महत्वपूर्ण संरचनाको अवलोकन गर्नुभएको हो । प्रधानमन्त्रीलाई उद्योगका महाप्रबन्धक खगेन्द्रबहादुर बस्नेतले उद्योगको समग्र अवस्थाबारे जानकारी गराउनुभएको थियो । सो क्रममा प्रधानमन्त्री दाहालले उद्योगलाई यही अवस्थामा नभई ‘अपग्रेड’

नारायणहिटि दरबार खाली गर्न सरकारलाई चेतावनी दिँदै दुर्गा प्रसाइकाे र्‍याली !

काठमाडाैं । आज नारायणहिटि दरबार खाली गर्न सरकारलाई चेतावनी दिँदै राजावादीहरूकाे र्‍याली निकालेका छन् । र्‍याली राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयाेजक दुर्गा प्रसाइकाे नेतृत्वमा भइरहेकाे छ । उपत्यकाब्यापी भ्रष्टाचार विरुद्धको खबरदारी र्याली नाम दिइएकाे छ ।

नेपाल समाजवादी पार्टीकाे केन्द्रीय समितिको बैठक सुरू

काठमाडाैं । नेपाल समाजवादी पार्टीकाे केन्द्रीय समितिको बैठक सुरू भएकाे छ । केन्द्रीय समितिको पाँचौं पूर्ण बैठक आज काठमाडौंमा बसिरहेकाे हाे ।

चोरऔंला र माझीऔंला होउन्जेल च्याप्ने होला नि चुरोट?

- डा. राजेन्द्र कोजु एक जना शल्यचिकित्सक साथीले भन्नु भयो ‘आजको अपरेशन कस्तो नमज्जाको छ | सार्है दुख लाग्दो |’ ‘किन र ? रोग त नमज्जा नै हुन्छ नि | अपरेशन गरे पछि त राम्रै हुन्छ नि |’ ‘त्यसो होइन | हातको औंला काट्नु पर्ने छ |’ ‘किन ? दुर्घटना

महानगरमा फोहोर संकलन गर्न छुट्टै रङ्ग सहितको गाडी,कसरी गरिएकाे छ फोहोर वर्गीकरण?

काठमाडौँ । स्रोतमा वर्गीकरण गरिएको फोहोर छुट्टै संकलन गर्न काठमाडौँ महानगरपालिकाले रङ्ग संकेतसहितको गाडी तयार पारेको छ । फोहोर उत्पादन भएकै ठाउँमा (कुहिने र नकुहिने) छुट्याउने र छुट्टिएको फोहोर छुट्टै संकलन, ढुवानी तथा व्यवस्थापन गर्ने कार्यक्रम कार्यान्वयनका लागि गाडीको व्यवस्था गरिएको हो । वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठकाअनुसार ३.५

सडक निर्माणमा लापरवाही गर्ने ठेकेदार खोज्दै सांसद भगबती चौधरी फिल्डमा !

सुनसरी । रणनीतिक सडक निर्माणमा ठेकेदारको लापरवाही देखेपछि सांसद भगबती चौधरीले फिल्डमै उत्रिएर अनुगमन गरेकी छन् । गृहजिल्ला रहेकी चौधरीले सुनसरी क्षेत्र नं. ३ मा पर्ने रणनैतिक सडक निर्माणमा ठेकेदारले ढिलासुस्तीसँगै लापरवाही गरेको देखेपछि सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख राजेन्द्रप्रसाद साहलाई फिल्डबाटै सडकको गुणस्तरीयता कायम गर्न निर्देशन दिएकी हुन् ।

संविधानकाे ब्यवस्था अनुसार अधिकार बाँडफाँट गर्नुपर्छः नेता सिंह

सिरहा । कांग्रेस नेता प्रकाशमान सिंहले संविधानले ब्यवस्था गरे अनुसारकाे अधिकारकाे बाँडफाँट गर्नुपर्ने बताउनु भएकाे छ । मधेस प्रदेशका लागि राज्यका हरेक ठाँउमा महत्त्व दीयर नीति निरमाण गर्नु परने भन्दै मधेस का जन्ता ले उठायका जायज मुद्दामा हरुकाे उचित सम्बाेधन कांग्रेस ले मात्रै गर्ने बताउनु भएकाेछ । नेपाली कांग्रेस सिरहाले

सुशासन अभियानमा कर्मचारीको सहयोग महत्वपूर्ण छः प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले थालेको सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीतन्त्रको सहयोग आवश्यक रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको १६ औँ स्थापना दिवसका अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले सुशासन कायम गर्ने सन्दर्भमा कर्मचारीको योगदान धेरै नै महत्वपूर्ण रहेको बताउनुभयो । सरकारले सुशासन, सामाजिक न्याय र

वडा नम्बर १५ मा कवाडि हटाउन वडा अध्यक्ष डंगाेलकाे कडा निर्देशन !

काठमाण्डौ । काठमाण्डौ महानगरपालिका वडा नम्बर १५ मा कवाडि हटाउन वडाले पत्र काटेकाे छ । वडा अध्यक्ष इश्वरमान डंगाेलले पत्र काटेर ३५ दिन भित्र कवाडि हटाउन निर्देशन दिएका हुन् ।

पद्मोदय मोडदेखि टुँडिखेलसम्म ३५ मेट्रिक टन क्षमताकाे मल्टिकलर ब्लक बिछ्याइँदै

काठमाडौँ । प्रदर्शनी मार्गको पैदल ट्रयाकमा प्रति स्क्वायर मिटर ३५ मेट्रिक टनका मल्टिकलर ब्लक बिछ्याइँदैछ । पद्मोदय मोडदेखि टुँडिखेलसम्मको सडक खण्ड दुवैतिर (करिब ११ सय मिटर) मार्ग विस्तार तथा पुननिर्माण हुँदैछ । महानगरपालिकाको योजना तथा मूल्याङ्कन समितिले निर्माण कार्यको अनुगमन गरेको छ । यस क्रममा वेसको मोटाइ नापिएको थियो ।

सम्वन्धित समाचारहरु