Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

संविधानकाे ब्यवस्था अनुसार अधिकार बाँडफाँट गर्नुपर्छः नेता सिंह


सिरहा । कांग्रेस नेता प्रकाशमान सिंहले संविधानले ब्यवस्था गरे अनुसारकाे अधिकारकाे बाँडफाँट गर्नुपर्ने बताउनु भएकाे छ । मधेस प्रदेशका लागि राज्यका हरेक ठाँउमा महत्त्व दीयर नीति निरमाण गर्नु परने भन्दै मधेस का जन्ता ले उठायका जायज मुद्दामा हरुकाे उचित सम्बाेधन कांग्रेस ले मात्रै गर्ने बताउनु भएकाेछ । नेपाली कांग्रेस सिरहाले आज समुदायमा कांग्रेस अभियान अन्तर गरत गत आयाेजना गरेरकाे कार्यक्रममा सहभागी हुने क्रम मा नेता सिहले उक्त कुरा बताउनु भयकाे हाे । भ्रस्टाचार ले हरेक क्षेत्रलाई तहसनहस बनाएकाे प्रति चिन्ताब्यक्त गर्नु एकाे छ ।

कांग्रेस यसपटक गाउँ गाउँमा पुगेर जन्ताका पिर मर्का गुनासाे सुनिरहेकाे भन्दै समुदायमा कांग्रेस अभियान बाट पायका सुझाव र आलोचना लाई ग्रहण गर्दै पाटि र मुलुक संचालन मा तिनै सुझाव र आलाेचना लाई आधार मानेर पाटि ले आगामि कदम अगाडि बढाउने भन्दै मुलुकाे नीति निरमाण मा आगामी दिन मा शिक्षा स्वास्थ्य कृषि राेजगारि र बिकास निरमाणकाे जन चाहाना अनुरुपकाे नीति अवलम्बन गर्ने बताउनु भयकाेछ । यसपटक काे याे जन्ता संग कांग्रेस अभियान मा मात्रै सिमित नहुने भन्दै पाटि र मुलुक रुपान्तरण का लागि महत्त्वपूर्ण मार्गदर्शन का रुपमा पाटिले अगाडि बढाउने बताउनु भएकाे छ ।


प्रकाशित मिति: २० माघ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?