Trending
>>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा >>   सुकुम्बासी नागरिकको पुनःस्थापनामा भएको उपलब्धि सार्वजनिक गरियोस्ः सांसद थपलिया
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

मुख्य समाचार


प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौ। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामती

राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालको पहिलाे सम्बाेधन

माननीय सदस्यहरु मलाई यस राष्ट्रिय सभाको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित गर्नुभएकोमा सम्पूर्ण माननीय सदस्यहरुमा सर्वप्रथम हार्दिक आभार र कृतज्ञता ज्ञापन गर्दछु।यो पदमा आइपुग्दासम्म मैले चार दशकभन्दा लामो निरन्तर र सक्रिय राजनीतिक जीवन विताएको छु। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफूले सक्दो संस्थागत तथा व्यक्तिगत भूमिका निर्वाह गरेको छु र

तस्विरमा भद्रगाेल चक्रपथ सुधार आयोजना (फाेटाे फिचर)

काठमाडौँ । चक्रपथ सुधारको दोस्रो फेज (कलङ्की – महाराजगन्ज) को कामका लागि सन् २०१२ डिसेम्बर १८ मा नेपाल सरकार र चीन सरकारकातर्फबाट निर्माण पक्षले गरेको सम्झौतामा नेपाल सरकारले १ महिना भित्र साइट क्लियर गर्ने, निर्माण पक्षले त्यसको २ महिना भित्र निर्माणका लागि सबै पूर्व तयारीको काम सिद्ध्याउने र तेस्रो महिनाबाट

तीन प्रदेश प्रमुखकाे नियुक्त तथा शपथ

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सम्वत् २०८०/११/२८ गतेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम तीन प्रदेशका प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ । तीनै प्रदेश प्रमुखकाे नियुक्त तथा शपथ समेत भएकाे छ ।

सुलभ फार्मेसी सञ्चालन निर्देशिका तर्जुमा गर्न समिति गठन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुलभ फार्मेसी कार्यक्रम सञ्चालन निर्देशिका तर्जुमा गर्न कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यको संयोजकत्वमा समिति गठन गरिएको छ । कार्यक्रम कार्यान्वयनका लागि प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको अध्यक्षतामा बसेको छलफलपछि समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा वरिष्ठ फर्मासिष्ट बाबुराम हुमागाईँ, संगीता माथेमा, चैन

हेडसरहरुकाे एकै स्वर-‘शिक्षक र अभिभावक दुवैलाई तालिम चाहियाे’

काठमाडौँ । पूर्व प्राथमिक कक्षाहरुको प्रभावकारी सञ्चालनका लागि शिक्षक र अभिभावक दुवै पक्षलाई तालिम चाहिएको छ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले शिक्षण सामग्री, शिक्षकको संख्या थप, आयाको व्यवस्था, वाहिरी वातावरणमा सहयोग, सिकाइमैत्री कक्षा कोठा, शिक्षक सहजकर्तासँगै अभिभावक र शिक्षक दुवैलाई तालिम उपलब्ध गराउनु पर्ने बताउनुभएको हो । बिहीबार पूर्व

सिपमूलक तालिम सञ्चालन गर्न एकै पटक २३ वटा कलेजसँग हस्ताक्षर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले आज सरकारी र निजी गरेर २३ वटा क्याम्पसहरुसँग सिपमूलक तालिम सञ्चालन स्थलका लागि सहमति पत्रमा हस्ताक्षर गरेको छ । विभागका निमित्त प्रमुख बिमला कोइराला र सम्बन्धित कलेजका पदाधिकारीहरुले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । महानगरपालिकाले चालु आर्थिक बर्षदेखि १० वटा महानगर गौरव योजना कार्यान्वयनमा

धुवाँ, धुलोमुक्त सडकका लागि चक्रपथ सुधारको काम सकिनुपर्ने भो

काठमाडौँ । चक्रपथ सुधार आयोजनाको काम अनिश्चित देखिएको बताउँदै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले दोस्रो चरणमा हुने निर्माण प्रक्रियाको विषयमा स्पष्ट हुन चाहेको बताउनुभएको छ । विभिन्न चरणका सम्झौता र स्थलगत अवलोकनबाट निर्माण कार्यको नतिजा नदेखिएको बताउँदै उहाँले, चक्रपथ अव्यवस्थित भएपछि धुँवा धुलो बढेको, सवारी साधनबाट धुलो सहरका

गृहमन्त्री रवि लामिछानेले मिटरब्याज पीडितलाई गाडीको व्यवस्था गरेर घर पठाए

काठमाडौं । पैसा नहुँदा घर फर्किन नपाएका मिटरब्याज पीडितलाई गृह मन्त्रालयले गाडीको व्यवस्था गरेर घर पठाएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयका प्रमोद न्यौपानेका अनुसार, सहमतिपछि पनि घर फर्किन नपाएको थाहा पाएपछि गाडीको व्यवस्था गरेर घर फर्काइएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, मन्त्रालयबाट प्राप्त

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मतः पक्षमा १५७,विपक्षमा ११० मत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा आज भएको मतविभाजनमा कूल २६८ मध्ये विश्वासको पक्षमा १५७ मत प्राप्त गर्नुभएको छ भने विपक्षमा ११० मत परेको छ । मत दिन्न भन्नेमा एक मत परेको छ । नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), जनता समाजवादी पार्टी,

सम्वन्धित समाचारहरु