Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

मुख्य समाचार


वर्तमान सरकारको आयु लामो छैन, जतिबेला पनि ढल्न सक्छः विश्लेषक खनाल

काठमाडौं । राजनीतिक विश्लेषक रञ्जन खनालले देशको राजनीति बेइमानहरुले चलाइरहेको टिप्पाणी गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित विज्ञहरुसँगको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देशमा चोरले शासन सत्ता चलाइरहेको टिप्पणी गरेका हुन् । अहिलेको नेतृत्वबाट सुशासन र समृद्धिको अपेक्षा गर्नु मुर्खताबाहेक अरु केही नभएको उनकोभ भनाइ छ

स्वागत नेपालको दाबी- ‘सहकारी ठगी प्रकरणमा जिबी राईविरुद्ध जति प्रमाण छन्, त्यतिनै रवि लामिछानेविरुद्ध पनि छ’

काठमाडौं, ९ चैत । अधिवक्ता स्वागत नेपालले देशको शासन अपराधीहरुले गरेको आरोप लगाएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विज्ञहरुसँगको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालका नेताहरुमा अपराधीमा हुनुपर्ने कानुनले तोकेको अयोग्ता पूर्ण रुपमा रहेको बताएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले पाँच हजार मारेको

हत्या गरेर सर्वस्व सहित जन्म कैदको सजाय पाएका रामकाजी २४ बर्ष पछि पक्राउ !

काठमाडाैं । मिति २०५६/०२/०५ गते २२:३० बजेको समयमा राम काजी पोडे समेतले बम पोडे भन्ने कृष्ण पोडेलाई धारिलो हतियार तरबार, बन्चरो प्रहार गरी मृत्यु भएको घटनामा सम्मानित जिल्ला अदालत काठमाण्डौंबाट मिति २०६८/८/१३ गतेको फैसला अनुसार सर्वस्व सहित जन्म कैदको सजाय हुने फैसला गरेकाे थियाे । फरार रहेका प्रतिवादीलाई २४ बर्ष

महिला, बालबालिका मन्त्री स्वदेश फिर्ता, भ्रमण उपलब्धीमुलक

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा ६८ औं युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’मा भाग लिएर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी स्वदेश फर्कनु भएको छ । शुक्रबार ४ः२५ को कतार एयरलाइन्सको फ्लाइटबाट मन्त्री स्वदेश फर्कनुभएको मन्त्री चौधरीका स्वकीय सचिब शंकर चौधरीले जानकारी दिए । मन्त्री चौधरीलाई

आरोपबारे शीतलकृष्ण महाराजकाे प्रतिक्रिया-‘मातापिता र श्रीमतीमा मातापिता रोजेँ,मबाट भूल भयो !’

काठमाडाैं । शीतलकृष्ण महाराजले आफूमाथि लागेका आरोपहरु निराधार रहेको दाबी गरेका छन । एक भिडियाे  सन्देश आज जारी गरी उनले यस्ताे बताएका छन । 'मातापिता र श्रीमतीमा मातापिता रोजेँ, श्रीमतीकै हितका लागी मुद्धा हालेको छु,'उनले भनेका छन । श्रीमती सुकृति पौडेल भुसालले आफ्नो जीवनमा कथित धर्मगुरु भनेर चिनिने प्रसिद्ध कथावाचक शीतलकृष्ण

योजना आयोगका नवनियुक्त सदस्यले सम्हाले जिम्मेवारी

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त चार सदस्यहरुले उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । शुक्रबार सिंहदरबार स्थित आयोगको कार्यालयमा नवनियुक्त सदस्यहरु डा. अरनिको पाण्डे, प्रा. संगीता सिंह, डा. कुशरेन्द्रबहादुर महत र प्रा. शिवराज अधिकारीले उपाध्यक्ष समक्ष सपथ लिएका हुन् । सपथ ग्रहण गरेसँगै चारै जना

महराकाे बहाना कि बाध्यता? हाजिर जमानीमा छुटे,अस्पत्तालबाट डिस्चार्ज भए !

काठमाडाैं । हाजिर जमानीमा छुटेका पूर्व सभामुख कृष्ण बहादुर महरा नर्भिक अस्पत्तालबाट पनि डिस्चार्ज भएका छन । उनी शुक्रबार हाजिर जमानीमा रिहा भएका थिए । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको सहमतिमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई हाजिर जमानी छाड्ने निर्णय गरेको थियाे । उनलाइ स्वास्थ्यका कारणा अदालतले अस्पत्तालमा भर्ना

२० लाख सहयाेग जुटेपछि माइलीले भनिन– ‘अब गाउँ जान्छु, जग्गा किनेर खेती गर्छुु !’

काठमाडाैं । काठमाडाैं । ४ हजार नहुँदा श्रीमानको शव आफै रिक्सामा राखी, छोरा र छोरीलाई ठेल्न लगाएर पशुपतिनाथ आर्यघाट लगेकी माइली राइलाइ २० लाख सहयाेग जुटेकाे छ । माईलीलाई देश बिदेशमा हुने नेपालीहरुले सहयोग जुटाएका थिए । सहयोग जुटेपछि उनले गाँउ फर्किएर खेति गर्ने बताएकी छन । 'अब गाउँ जान्छु,

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

सिरहा । लहान नगरपालिका-१ गोलचक्करस्थित सडकबाट स्रोत नखुलेको नगद १० लाख १ हजार ६ सय रूपैयाँसहित लक्ष्मिपुर पतारी गाउँपालिका-६ सितापुर बस्ने ३० वर्षीय मुकेश कुमार साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले प्र.०१२-०१-००२ प ३९६९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई

२ सय ७५ किलो गाँजासहित ३ जना पक्राउ

काठमाडौं ।बारा, निजगढ नगरपालिका-१३ भक्तलाल टोल बस्ने २१ वर्षीय लाल बहादुर वाईबालाई अवैध लागूऔषध गाँजा करिब २ सय ५० किलो र नगद २ लाख ७ हजार रूपैयाँसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । वाईबाको घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट

सम्वन्धित समाचारहरु