Trending
>>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

कैलाश सिरोहियामाथि रिसिइवी साँधिएकाे हाे ? यस्ता छन पक्राउ पर्नुका ६ बलिया आधार


काठमाडौं । नेपाल प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता किर्तेमा पक्राउ गरेको जनाएको छ। सिरोहियालाई काठमाडौँको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यकक्षबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहोरियालाई पक्राउ गर्नुको ६ आधार रहेको उल्लेख गरेको छ। सिरोहोरियालाई नागरिकता किर्तेमा पक्राउ गर्दा प्रेस स्वतन्त्रता हनन भएको र लोकतन्त्र नै खतरामा परेका अभिव्यक्तिहरू सार्वजनिक भइरहँदा प्रहरीले विज्ञप्ति निकालेर पक्राउ गर्नुको ६ आधार रहेको उल्लेख गरेको हो।

 


प्रकाशित मिति: ९ जेष्ठ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?