काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक बसिरहेको छ । सानेपास्थित पार्टी मुख्यालयमा भर्खर बैठक सुरू भएको हो । बैठकमा समसामयिक राजनीतिक विषय र पछिल्ला घटनाक्रममा छलफल भइरहेकाे छ ।
प्रकाशित मिति: ९ जेष्ठ २०८१, बुधबार