Trending
>>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन >>   कवाड व्यवसायीहरुको जिउधन र पेशागत सुरक्षा सुनिश्चित गर्न संघर्ष समितिको माग >>   सुहाङ नेम्वाङलाई प्रधानमन्त्रीले भनिन्ः कुनै दुविधा नराखि निर्वाचनमा लाग्नुस् >>   वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना >>   पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ >>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

मुख्य समाचार


लडकेश्वरकाे कोटीहोममा पुगे राष्ट्रपति पौडेल

काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले पनौती नगरपालिका वल्थली लडकेश्वरमा आयोजित कोटीहोममा आइतबार पुगेर पूजा अर्चना गर्नुका साथै फूलप्रसाद ग्रहण गर्नुभएको छ ।सो अवसरमा उहाँले यस पवित्र भूमिमा आयोजना गरिएको कोटीहोमबाट देश र जनताको कल्याण होस भन्ने कामना गर्नुभयो । ओमकार फाउण्डेशनले सो कोटीहोम आयोजना गरिएको जनाइएको छ । यस्तो पूण्य

माओवादीबाट राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल उम्मेदवार

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेता नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। राष्ट्रियसभा अध्यक्षको निर्वाचन यहि  २९ गते हुँदैछ ।

ज्योतिष भन्छन-‘उपेन्द्र यादवले अशुद्ध दिन पदभार ग्रहण गरे सफल हुन निक्कै कठिन !’

काठमाडाैं । ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अशुद्ध दिनमा पदभार ग्रहण गरेकाले सफल हुन कठिन रहेकाे बताएका छन् ।उाले ग्रहयाेगकाे फलादेश अनुसार यस्ताे बताएका हुन । उनले भनेका छनः पितृ तार्ने औँसीमा मन्त्रीको सफत ग्रहण फल शुन्य ! औँसी तिथिका दिन नवनियुक्त उपप्रधान

अमेरिकन राजदूतले भेटे परराष्ट्रमन्त्री

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकन राजदूत डिन थम्पसन बीच भेटवार्ता भएकाे छ ।भेटमा समसामयिक बिषयमा छलफल भएकाे थियाे ।

अर्थमन्त्री पुन र अमेरिकन राजदूत भेटघाट

काठमाडौँ। अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि अमेरिकन राजदूत डिन थम्पसन बीच भेटवार्ता भएकाे छ । भेटमा समसामयिक बिषयमा छलफल भएकाे थियाे ।

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार छान्न कांग्रेस बैठक

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसमितिको बैठक बोलाएका छन् । बैठक आज दिउँसो ४ बजेका लागि बोलाइएको छ । २९ फागुनका लागि तय भएको राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।

कृष्ण सिटौलाकाे प्रचण्डलाइ चेतावनी-‘धैर्य गर्नुस, धोकाधडीको खेलबाट पार पाउनुहुन्न !’

काठमाडौं । कांग्रेसका नेता कृष्ण सिटौलाले आफूलाई धोका दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष रोष प्रकट गरेका छन् । प्रधानमन्त्रीले धोकाधडीको राजनीति सुरु गरेको भन्दै उनले यो यहीं नटुंगिने चेतावनी समेत दिएका छन् । पार्टीको कार्यकारी पदमा समेत नबसेर शान्त तरिकाले बसिरहेको व्यक्तिलाई राष्ट्रिय सभामा ल्याएर गम्भीर धोका दिएको सिटौलाको

राष्ट्रियसभाको अध्यक्ष बन्न माओवादीबाट झक्कु र नारायण दाहाल तीव्र लबिङमा

काठमाडौं । राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएसँगै माओवादी केन्द्रभित्रका आकांक्षीमध्ये नेताहरू झक्कुप्रसाद सुवेदी र नारायणप्रसाद दाहालले आ–आफ्नो पक्षमा लबिङ तीव्र बनाएका छन् । उम्मेदवार चयन गर्नका लागि माओवादी केन्द्रले आइतबार साँझ ५ बजे पदाधिकारी बैठक बोलाएको छ ।

प्रचण्ड सरकारमा चार उपप्रधानमन्त्रीः रवि तेस्राे बरियतामा, अरू काे कहाँ?

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा चार जना उपप्रधानमन्त्री भएका छन् । नयाँ बनेको समीकरणअनुसार प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दा चार पार्टीबाट चार जना उपप्रधानमन्त्री बनेका हुन् । एमालेबाट रघुवीर महासेठ उपप्रधानमन्त्री हुँदा, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव उपप्रधानमन्त्री बनेका हुन् । जसअनुसार महासेठलाई भौतिक

उपेन्द्रले लिए उपप्रधान तथा स्वास्थ्यमन्त्रीकाे सपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)लाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन ।जसपा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएकाे हाे । यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीकाे सपथ लिएका छन् ।

सम्वन्धित समाचारहरु