Trending
>>   निर्वाचनले लोकतन्त्र सुदृढ गर्नुका साथै देशमा स्थायित्व ल्याउनुपर्छ: ओली >>   देशभर उत्साहजनक मतदानः मुस्ताङमा साढे १२ बजेसम्ममै ४० प्रतिशत मत खस्यो, प्रतिघण्टा १० प्रतिशतले बढ्दै >>   छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान, रोकिएका स्थानमा पनि सुचारु >>   समयमै मतदान गर्नुस्ः आयुक्त तुलाधर >>   ओखलढुङ्गामा मतदान बिथोल्ने भ्रामक सूचना फैलाउनेमाथि प्रहरीको कडा कारबाही तयारी >>   निर्वाचनका दिन काठमाडौं उपत्यकामा सवारीसाधन चेकजाँचमा कडाइ (तस्बिरहरु) >>   धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा उत्साहजनक मतदान >>   झापा ५ मा मतदान जारी : उत्साहजनक सहभागिता >>   सुनसरीमा शान्तिपूर्ण रुपमा निर्वाचन जारी, मतदातामा उत्साह >>   जर्मन लगानीकर्तालाई कार्यवाहक राजदुत फुँयालको आग्रह: ढुक्क भएर नेपालको पर्यटन क्षेत्रमा लगानी गर्नुहोस्
Logo
२१ फाल्गुन २०८२, बिहीबार
२१ फाल्गुन २०८२, बिहीबार

मुख्य समाचार


गोसाइँकुण्डमा दंग ओली(फाेटाे फिचर)

रसुवा । जिल्ला अधिबेशन जाने क्रममा गोसाइँकुण्डमा अध्यक्ष केपी शर्मा ओली दम्पती । नेपालको रसुवा जिल्लामा ४,३८० मिटरको उचाईंमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो नीलो पानीको सरोवर हो । यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् । जसमध्ये एउटा पार्वती कुण्ड रहेको छ भने मुख्य गोसाइँकुण्डलाई चाहिँ शिवकुण्ड मानिन्छ

मनामाेहक पञ्चकुण्ड ताल

काठमाडाैं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नर्च्याङस्थित अन्नपूर्णको प्रथम आधार शिविर र त्यहाँ रहेको पञ्चकुण्ड ताल जसलाई अन्नपूर्ण ताल पनि भनिन्छ । यही ठाउँमा प्राचीन कालमा काग भुषुण्डी ऋषिले तपस्या गरेको मानिन्छ । समुन्द्री सतहबाट ४०५० मिटर उचाइमा रहेको यो स्थान पर्यटकका लागि भर्जिन पदमार्ग र गन्तव्य हो । तस्बिर

आज ईडीभीको नतिजा आउँदै, कसरी हेर्ने ?

काठमाडौं । अमेरिकाले सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा (ईडीभी) २०२५ को नतिजा आज आउने भएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार आज राति ९ बजे ईडीभी २०२५ को नतिजा हेर्न सकिनेछ । आफ्नो कन्फरमेसन नम्बर https://dvprogram.state.gov/ESC मा राखेर ईडीभी परे वा नपरेको नतिजा हेर्न सकिने दूतावासले जनाएको छ । यसबाहेक

लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हकः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक भएको बताउनुभएको छ । “लोकतन्त्रमा शासन प्रणालीलाई पारदर्शी तथा जवाफदेही बनाउने, वेथिति अन्त्य गर्ने, सुशासन कायम गर्ने, लगानीको सदुपयोग गरेर जनतामा सेवा प्रवाह अभिवृद्धि गर्ने र यही व्यवस्थामा मात्र मेरो भविष्य सुरक्षित हुन्छ भनेर लोकतन्त्रप्रति जनताको

अंग्रेजीमा लेखिएको प्रश्न नबुझ्दा…

-शान्ता चाैधरी अर्थशास्त्र बिषयको परिक्षा दिंदै थिए। सबै प्रश्न अंग्रेजीमा थिए। कतिपय बिद्यार्थीले अंग्रेजीमा लेखिएको प्रश्न राम्रो संग नबुझेर नेपालीमा बुझाइ दिनुस न भनेर सोध्न खोज्दा नेपालीमा भन्न नमिल्ने जबाफ दिंदै थिए त्यहाँ भएका शिक्षकहरु। मलाइ जस्तै अरुलाई पनि गार्हो भएको होला कि ? प्रश्न अंग्रेजीमा आउदा मेरो परीक्षा केन्द्रमा

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउदै

काठमाडौँ। जापानका विदेशमन्त्री कामिकावा योको यही वैशाख २३ गते नेपालको औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । भ्रमणका क्रममा विदेशमन्त्री कामिकावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री

सबैका मुहारमा मुस्कान : कक्षामा सहभागी प्रशिक्षार्थीहरु भविष्यप्रति आशावादी

काठमाडाैं ।‘सिप मेला २०८१’ को आज तेस्रो दिन । पूर्व निर्धारित समय तालिकाअनुसार तालिमका कक्षाहरु धमाधन सञ्चालन हुन थालेका छन् । कक्षामा सहभागी हुन पाएका प्रशिक्षार्थीहरुका मुहारमा मुस्कान देखिन्थ्यो । तालिममा सहभागी हुन पाएकोमा भविष्यप्रति आशावादी भएको उहाँहरुको प्रतिक्रिया छ । आवेदकलाई तालिममा आउन महानगरपालिकाबाट एसएमएस पठाउने गरिएको छ ।

याे हाे मेराे नागरिकताको बास्तविकता

-कैलाश सिराेहया राज्यका विभिन्न पदाधिकारीले व्यक्तिगत रुपमा प्रतिशोध र रिसईबी लिएर मेरो नागरिकताको विषयमा प्रश्न उठाएकामा सरोकारवाला तथा सर्वसाधरणको जानकारीका लागि मेरो नागरिकताको प्रतिलिपि यहां राखेको छु । नाबालिगसहित परिवारका सदस्यका बारेमा २०३३/२०३४ सालमा राज्यले संकलन गरेको अभिलेखका आधारमा २०३६ सालमा १८ वर्ष पुगेर पहिलो नागरिकता र २०५७ मा प्रतिलिपि

दुबईमा अरेन्ज अलर्टः पुनः भारी वर्षा, उडानहरू रद्द !

काठमाडाैं । संयुक्त अरब इमिरेट्स (युएई)ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः भारी वर्षा भएको छ। असामान्य मौसमका कारण धेरै उडान रद्द गरिएको छ भने मानिस तथा विद्यार्थीलाई घरबाटै काम तथा अध्ययन गर्न आग्रह गरिएको खालिज टाइम्सले जनाएको छ। संयुक्त अरब इमिरेट्समा भारी वर्षा र आँधीबेहरीका कारण बिहीबार

२०२६ महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा

काठमाडाैं । संयुक्त राष्ट्रसंघको महासभाले बिहीबार सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा गर्ने प्रस्ताव पारित गरेको छ। प्रस्तावमा महिला कृषकले कृषि खाद्य प्रणालीहरूमा सामना गर्ने बाधा तथा चुनौतीहरूलगायतका मुद्दाहरूलाई सम्बोधन गरी लैंगिक समानता र कृषिमा महिलाहरूको सशक्तीकरणमा प्रयासरत रहने बताइएको छ। राष्ट्रसंघले प्रभावकारी नीति र कार्यहरूबारे

सम्वन्धित समाचारहरु