Trending
>>   अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्यायौँः अर्थमन्त्री पौडेल >>   ट्रम्प चीनसँग मिलेर काम गर्न इच्छुक >>   सात एजेण्डामा छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक >>   हमासद्वारा दोस्रो चरणमा चार इजरायली वन्धकहरू रिहा >>   आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची >>   काँग्रेस संसदीय दलको बैठक बस्दै >>   पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते >>   एकढिक्का भएर संसदमा एउटै आवाज उठाउन पार्टीका सांसदहरुलाई देउवाको निर्देशन >>   कस्तो रहला आज देशभरको मौसम ? >>   आज मिति २०८१ साल माघ १३ गते आइतबार,हेर्नुहोस आजको राशिफल
Logo
१३ माघ २०८१, आईतवार
१३ माघ २०८१, आईतवार

मुख्य समाचार


असनमा आगलागी !

काठमाडौँ । असनको एक घरमा आगलागी भएको छ । बिहीबार दिउँसो एक घरमा आगलागी भएको हो । आगो निभाउने प्रयास भइरहेको छ । आगलागीको कारण खुलिसकेको छैन ।

काे हुन रुपन्देहीमा रवि लामिछानेको मुद्दा हेर्ने न्यायाधीश प्रल्हादकुमार योगी?

रुपन्देही । रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा छ । निष्पक्ष बनाउँन नेपालका अदालतमा चिठ्ठा टिपाएर न्यायाधीशलाई मुद्दा दिइन्छ । लामिछानेविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार मुद्दा दायर भएको थियो । लामिछानेको तर्फबाट बहस गर्न

काभ्रेमा विहे गर्न नमानेपछि युवतीको अश्लील तस्वीर सार्वजनिक, युवक जेलमा !

काभ्रेपलाञ्चोक । जिल्ला अदालत काभ्रेपलाञ्चोकले साइबर अपराध मुद्दामा एक युवकलाई कैद र जरिवाना गरेको छ। दार्चुलाको मार्मा गाउँपालिका घर भएका महेश सिंह कोट्टारीलाई एक महिना कैद र २० हजार रुपैयाँ पीडित युवतीलाई क्षतिपूर्तिवापत भराउने फैसला भएको हो। कोट्टारी र पीडित युवतीबीच फोन, म्यासेञ्जरलगायतका सामाजिक सञ्जालबाट कुराकानी हुने गरेको थियो ।

महानगर यातायातले थप्यो ४० नयाँ बस, पब्लिक लिमिटेडमा जाँदै

काठमाडौँ। महानगर यातायात प्रा.लि.ले थानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा शुभारम्भ गरेको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रम गरी थानकोट—धुलिखेल सेवा शुरु गरेको हो । काठमाडौंको चक्रपथमा सेवा दिँदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बसहरु आजदेखि सञ्चालनमा ल्याएको हो । नयाँ बसहरु थपिएसँगै महानगर यातायातका बसहरु ८९ पुगेको प्रा.लि.ले जनाएको

शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै शुरु भयो शहीद सप्ताह

काठमाडौँ। विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिनुहुने शहीदहरुको सम्झनामा आजबाट शहीद सप्ताह शुरु भएको छ । माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिएको दिनको स्मरण गर्दै आजबाट उनको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै शहीद सप्ताह शुरु गरिएको हो । सो

एमसिसी राम्रो रहेछ भन्नेकुरा जनताले अहिले आएर बुझेका छन्ः सभापति देउवा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) ले राम्रो भएको कुरा नागरिकले अहिले आएर बुझेको बताएका छन् । बुधवार नेपाली काँग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा बोल्दै उनले एमसिसी पास गराउन पनि

कमजोर बन्दै रवि लामिछानेको मुद्दा: बलियो प्रमाण भएकाे भनिएको रुपन्देहीमा अदालतले थुन्नै मानेन !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले भोलि बिहान १० बजे उपस्थित हुने शर्तमा जिम्मा लगाएको छ । जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले भोलि बिहान १० बजे अदालत उपस्थित हुनेगरी रविलाई श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाउने

कानुन व्यवसायी र परिवारको जिम्मामा रवि , बिहीबार थुनछेक बहस हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले भोलि बिहान १० बजे उपस्थित हुने शर्तमा जिम्मा लगाएको छ । जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले भोलि बिहान १० बजे अदालत उपस्थित हुनेगरी रविलाई श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाउने

एक्कासी के भयाे प्रधानमन्त्री ओलीलाई?

काठमाडौँ। स्वर भासिएपछि प्रधानमन्त्री ओली सशस्त्रको कार्यक्रममा गएनन्। चिसोका कारण घाँटीमा समस्या आएर ओलीको स्वर भासिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली अस्वस्थ,निर्धारित कार्यक्रम स्थगित !

काठमाडौँ। स्वर भासिएपछि प्रधानमन्त्री ओली सशस्त्रको कार्यक्रममा गएनन्। चिसोका कारण घाँटीमा समस्या आएर ओलीको स्वर भासिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्वन्धित समाचारहरु